समाज


२२ असोज, काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्। काठमाडौंको जमलस्थित एक होटलमा सोमबार दिउँसो प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। प्रसाईंले...

  • २२ असोज, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा गाई र भैँसी दुहुनो भएपछि किसानलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन थालिएपछि पशुपालनतर्फ किसानको रुची बढ्न थालेको छ । खजुरा गाउँपालिकाले गत आर्थिक बर्ष २०७९-८० देखि सुत्केरी पशु स्याहार तथा प्रोत्साहन भत्ता...

  • २२ असोज, कोहलपुर । बाँके र बर्दियामा लगाइएको धान खेतीमा बेरुवा, खैरे थोप्लो र सेतो झिँगाको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । बाँके र बर्दिया जिल्लालाई हेर्दैआएको कृषि ज्ञान केन्द्र नेपालगन्जका अनुसार बाँके र बर्दियाका केही पालिकामा धानखेतीमा...

  • २२ असोज, काठमाडौं। इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन...

  • २१ असाेज, काेहलपुर । दैलेखको दुल्लु-१०, छुवाला स्थायी घर भई हाल बाँकेको कोहलपुर नगरपालिका ५, प्रगतिनगर  बस्दै आएकी, स्वर्गिय गंगबहादुर शाहीको श्रीमती दिपा शाहीको  उपचारको लागि सहयोगको अपिल गरिएको छ । बिगत लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित शाहीलाई...

  • २१ असोज, कोहलपुर । कोभिडकालमा दुई अर्ब १६ करोड खर्चेर नेपाल-भारतको सीमाक्षेत्रमा बनाइएका सातवटा होल्डिङ सेन्टर निर्माण भएदेखि नै प्रयोगविहीन छन् । भारतबाट आउनेलाई सीमाक्षेत्रमै केही दिन राखेर स्वास्थ्य जाँच गर्ने उद्देश्यले बाँकेको जमुनाह सहित झापाको...

  • २१ असोज, कोहलपुर । चाडबाडको समयमा यात्रुलाई हुने समस्या तथा सास्तीलाई कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले तीन स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ । दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी बाँकेको नेपालगन्ज बसपार्क, जमुनाहा भन्सार नाका...

  • २१ असोज, कोहलपुर । बाँकेका आठ वटा स्थानीय तहले २२ करोडभन्दा बढीको सडक बत्तीको महसुल बुझाउन बाँकी रहेको देखिएको छ । सडक बत्ती प्रयोग गरेर महसुल नबुझाएपछि नेपाल विद्युत प्राधिकरणले जिल्लाका आठ वटै स्थानीय तहलाई सडक बत्तीको महसुल बुझाउनुका साथै केही ठाउँमा...

  • २१ असाेज, काेहलपुर । बाँकेको कोहलपुरमा रहेकाे जनविश्वास बहुमुखी सहकारी संस्थाले २१औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शनिबार सहकारीकै भवन परिसरमा साधारणसभा सम्पन्न भएकाे हाे । बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि...

  • २१ असाेज, काेहलपुर । सरकारले भाेलिदेखि देशभर चाडपर्व लक्षित सस्ताे पसल संचालनमा ल्याउने भएकाे छ । चाडपर्वमा सेवाग्राहिहरूलाई सुलभ मुल्यमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले सस्ताे पसल संचालन ल्याउन लागिएकाे हाे । काठमाडौं उपत्यकामा रहेका आठ...