समाज


३० असाेज, काठमाडौं । नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १-० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २-१ को नतिजा...

  • ३० असोज, नेपालगन्ज । औद्योगिक करिडोरका रूपमा विकास हुँदै गएको बाँकेको जानकी गाउँपालिका-६, गनापुर क्षेत्रमा ६३ वटा ठूला उद्योग सञ्चालनमा आएका छन् । जानकी गाउँपालिकाको गनापुर, बकसपुर र पिप्रहवा क्षेत्रमा ठूला उद्योग खुल्नेक्रम बढ्दै गएकाले सो क्षेत्र...

  • ३० असोज, काठमाडौँ । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो। परराष्ट्र मन्त्री एनपी साउदले मंगलबार...

  • ३० असोज, काठमाडौं । नेपालको सबैभन्दा ठूलो तथा पुरानो अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सोमबार कीर्तिमान कायम भएको छ । यो विमानस्थलबाट सोमबार एकै दिनमा अन्तर्राष्ट्रियतर्फ कुल ११४ उडानरअवतरण भएका छन् । यो एक दिनमा भएको अहिलेसम्मकै धेरै...

  • ३० असोज, काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीचमा आज बिहान गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले एनआरएनए...

  • २९ असाज, नेपालगन्ज  । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकले जिल्लास्थित राजनीतिक दलका नेता, पत्रकार र सद्भाव समितिसँग छुट्टाछुट्टै छलफल गरेका छन । जिल्ला प्रशासन कार्यालय...

  • २९ असाेज, नेपालगन्ज । बाँकेको खजुरामा स्कुल बस दुर्घटना हुँदा ११ वर्षिय बालककाे ज्यान गएकाे छ । स्थानिय दीपक बोर्डिङ स्कुलको ना ४ ख ६५१ नम्बरको बस पुलबाट तल खस्दा ११ वर्षीय बिद्यार्थी जितु नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा...

  • २९ असाेज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गरेका छन । सो सुविधा सम्पन्न शैक्षिक भवन नेपाल सरकार राष्ट्रिय योजना आयोगको आ.व.२०६०/०६१ को अनुदान कार्यक्रम अन्तर्गत प्राप्त...

  • २९ असाेज, काेहलपुर । देशका विभिन्न बाल सुधारगृहमा बबाल मच्चाउने १८ वर्ष माथिका बालबन्दीहरुलाई बाँकेको बैजनाथ ३, गाभरस्थित नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा राख्न सुरु गरिएको छ । विभिन्न प्रकृतिका अपराध गरेर बाल सुधारगृहमा पुगेर १८ वर्ष...

  • २९ असोज, धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बेमौसमी असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका...