समाज


१८ माघ, नरैनापुर । नेपाल र भारतको सीमा जोडिने बाँकेको दोस्रो मुख्य नाका नरैनापुर-१ मा आठ फिट उचाइमा राष्ट्रिय झण्डा फहराइएको छ । बुधबार एक समारोहबीच नरैनापुरको कटकुईया सीमा नाकामा नरैनापुर...

  • १८ माघ, नरैनापुर । जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ-गाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड गाँउपालिकामै हुनजे भएपछि जिल्लाकै सबै भन्दा...

  • १८ माघ, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्वदीर्घ’ दशैंमा रिलिज हुने भएको छ । यो फिल्मका अभिनेता समेत रहेका दक्षिण भारतीय स्टार ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर बिहीबार रिलिज मिति घोषणा भएको हो । यो फिल्म आगामी...

  • १८ माघ, नेपालगन्ज । यातायात व्यवस्था कार्यलय नेपालगन्जले प्रादेशिक संरचनाको आधारमा सवारी दर्ता प्रक्रिया सुरू गरेकाे छ । सेवाग्राहीकाे सहजताकालागि सवारी साधन दर्ता गर्ने र नयाँ नम्बर प्लेट समेत उपलब्ध गराउन सुरू गरीएकाे कार्यालयले जनाएकाे छ । यातायात...

  • १७ माघ, काेहलपुर । प्रथम बैजनाथ महोत्सवमा आज उल्लेख्य मात्रामा दर्शक सहभागी भएका छन । महोत्सवको आठौँ दिन आज अहिलेसम्मकै धेरै दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । बुधबार गायिका ज्योति मगरलाई हेर्न महाेत्हसव परिसरमा हजारौंको उपस्थिती रहेको...

  • १७ माघ, कोहलपुर । लुम्बिनी प्रदेशका गृह मन्त्री सन्ताेष पाण्डेले सबैमा सकारात्मक साेचकाे बिकास हुनुपर्ने बताएका छन । नेपाल टेलिभिजनकाे ३९ औं बार्षिकोत्सवका अवसरमा काेहलपुरमा आयाेजित कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले संचारमाध्यमले सकारात्मक...

  • माघ १७, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री...

  • १७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्र र नागरिक अधिकारलाई सर्वोपरि राखेको वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई सदैव सुरक्षित गर्ने बताएका छन । नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा...

  • १७ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप २०२४ मा आज नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा माङ्गाउगं ओभलमा सुरु हुनेछ । नेपाल सुपर सिक्स खेल्नु अघि नै सेमिफाइनल दाैडबाट बाहिर भइसकेको छ । त्यसैले नेपालको...

  • १६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा यहि माघ २५ देखि फागुन ५ गतेसम्म व्यापार महाेत्सव संचालन हुने भएकाे छ । घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले मंगलबार पत्रकार सम्मेलन मार्फत महाेत्सव संचालनका बारेमा आधिकारीक जानकारी दिएकाे हाे । स्थानिय...