१८ मंसिर, पोखरा । पोखराबाट सञ्चालित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको रकम हिनामिना आरोपमा उनीहरूलाई पक्राउ गर्न लागिएको हो ।...
१८ मंसिर, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा...
१७ मंसिर, काेहलपुर । काेहलपुर प्रहरीले ठुलाे मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेकाे छ । शनिबार राति ८:४५ बजे कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । ईलाका प्रहरी...
१७ मंसिर, नेपालगन्ज । एचआइभी एड्सका कारण बाँकेमा हालसम्म एक सय ७२ जनाले ज्यान गुमाएका छन् । ४३ वर्षको अवधिसम्म पाँच सय ५६ एचआइभी संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी एड्स फोकलपर्सन रवीन्द्र शाहले...
१६ मंसिर, काेहलपुर । बाँकेका महिलाहरू समूह बनाएर पञ्चेबाजाको संरक्षण गर्दै व्यावसायिक रूपमा आयआर्जनमा जुटेका छन् । राप्तीसोनारी गाउँपालिका-८ की दीपा बस्नेतले गाउँका दिदीबहिनीहरूको समूह बनाएर पञ्चेबाजालाई व्यावसायिक रूपमा सञ्चालन गरी आयआर्जन गर्दै...
१६ मंसिर, बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको...
१५ मंसिर, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे ओभरीमा सडक दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । बिहिबार राति १२:५० बजेकाे समयमा राप्तिसाेनारी ८ ओभरी चेक पाेष्ट नजिकै महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेकाे गाडिले पैदल यात्रीलाई ठक्कर...
१५ मंसिर, काेहलपुर । नेकपा माओवादि केन्द्रका महासचिव देवप्रसाद गुरूङले व्यवस्था उल्टाउने कुरा सम्भव नभएकाे बताएका छन । नेपालमा लोकतन्त्रको विकल्प नरहेकाे उल्लेख गर्दै गुरुङले केही तत्वले देशमा अशान्ति फैलाउन खोजे पनि उनिहरूकाे चाहना कहिले पूरा नहुने...
१४ मंसिर, नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा २ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि सो क्षेत्रका ६० हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेभएका छन् । नदीमा पुल नहुँदा राप्ती सोनारी माथेबास र धामपुरका...
१४ मंसिर, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले एकपछि अर्को विशेषज्ञ सेवा थप्दै गएको छ । अस्पतालले गत कात्तिक २१ गतेदेखी ‘एमसिएच इन सर्जिकल ग्यास्ट्रोलोजी’ सेवा सुरु गरेको हो । विशेषज्ञ डा. कृष्णमोहन अधिकारीले बिरामीको जाँच गरिरहेका छन् । अस्पतालमा...