१३ बैशाख, नेपालगन्ज । बाँकेस्थित भेरी अस्पताल नेपालगन्जमा आगलागी भएको छ । अस्पतालको फार्मेसीमा आगो लागेको हो । फार्मेसीमा रहेको फ्रिजको पावर सकेटबाट आगलागी भएको अस्पताल विकास समितिका...
नेपालको इतिहासमा जब-जब ठूलो राजनीतिक परिवर्तन आएको छ, तब-तब आन्दोलनहरू र क्रान्तिहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । २००७ सालमा नेपाली काँग्रेसले राणा शासन फाल्दा होस्, २०२८ सालमा नेकपा एमालेले पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा होस् वा २०५२...
१२ बैशाख, नेपालगन्ज । बाँकेकाे नेपालगन्जमा संचालित प्रथम लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि एपीएफले जितेकाे छ । विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै एपिएफ क्लबले प्रतियोगिताको उपाधि उचालेकाे...
१२ बैशाख, काठमाण्डौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० का लागि रजिष्ट्रेसन फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा समावेश हुनका लागि फाराम खुलेको जानकारी गराएको छ । कक्षा १० मा नियमित...
११ बैशाख, बर्दिया । बढैयाताल गाउँपालिका वडा नं. ५ खैसा गाउँका बिलाल पठानको घरमा आगलागी भएको । आगलागीमा परी घर पुरै जलेर नष्ट भएको प्रहरीले जनाएको छ स्थानीयको पहलमा पोखरीको पानीबाट आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगालगीमा परी घरभित्र रहेको...
११ बैशाख, नेपालगन्ज । अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कपको उपाधी एपीएफ क्लब र नेपाल पुलिस क्लब दुबै टिमले जित्ने दाबी गरेका छन । नेपालगन्जमा आज पत्रकारहरुसंग कुराकानी गर्दे एपीएफ क्लबका कोच भगवती थापाले आफूहरुलाई खेल जित्नै पर्ने दबाब रहेको बताएकी...
११ बैशाख, कोहलपुर । बाँकेको कोहलपुरमा भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) बाँड्ने तयारी गरीएको छ । भूमि समस्या समाधान आयोग बाँकेले जिल्लाका भूमिहीन दलित र सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी गरेको हो । बाँकेको...
११ बैशाख, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरको नेतृत्वमा पहिलो पटक महिला डीएसपी आउने भएकी छन । गृह मन्त्रालयले नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपनिरीक्षक (डीएसपी) को सरुवा गरेसँगै ईप्रका कोहलपुरको नेतृत्व समेत परिवर्तन भएको छ । डीएसपी सरुवामा...
१० बैशाख, काठमाण्डौं । बर्खास्तीमा परेका ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आज राति आफूले सपना राम्रो नदेखेको बताएका छन्। आज बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्रीबाट बर्खास्त गरेपछि तामाङले राति सपना नराम्रो...
१० बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा मन्त्रीमा एमाले नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै...