नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले जनप्रतिनिधीहरुले जनपक्षिय काम नगरे पार्टी बलियो नहुने भन्दै जनताको हितमा काम गर्न गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई आग्रह गरेका छन...
बाढी, भुकम्प र आगलागि जस्ता कुनैपनि विपद आएको बेला बालबालिकाको पठनपाठन अवरुद्ध नहोस् भन्ने उदेश्यका साथ राप्तीसोनारी गाउँपालिकालाई २ सय ४ थान बिद्यालय किट उपलब्ध गराईएको छ । युरोपियन युनियन, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा...
प्युठानको नौवहिनी गाउँपालिका–६ सितचौरमा अटो दुर्घटना हुदाँ १ जनाको घट्नास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमा नौवहिनी गाउँपालिका –४ खबाङकी ६९ वर्षिय तारादेवी पुन रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले जानकारी दिए । बाग्दुलाबाट...
बलात्कारको आरोपमा प्युठानमा एकजना युवा पक्राउ परेका छन । दक्षिणी प्युठानको सरुमारानी गाउपालिका –४ का एक २० बर्षिय युबक पक्राउ परेका हुन् । शनिबार बिहानै उनलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । उनलाई स्थानिय ३८ बर्षिया...
पुर्ब नेकपा माओवादी केन्द्रका जिल्ला समिति सल्लाहकार स्वर्गीय कृष्ण प्रसाद आचार्य प्रति श्रद्धाञ्जली सभा गरिएको छ । कार्तिक २७ गते १३ औँ दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऐरावती गाउँपालिकाले उक्त सभाको आयोजना गरेको थियो । श्रद्धाञ्जली...
अन्तर्राष्ट्रिय बालिका दिवशको अवसरमा बाँकेको खजुरामा सम्बाद तथा प्रतिबद्धता कार्यक्रमको आयोजना गरिएको छ । खजुरा गाउपालिकाको आयोजना तथा राईजिंग आईडल, प्लान नेपालको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो । बालिका बिरुद्ध हुने हिंसा तथा दुब्र्यवहार...
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) जिल्ला कार्यदल बाँकेको पहिलो बैठक बिहिवार नेपालगन्जमा सम्पन्न भएको छ । कार्यदल बनेपछि सम्पन्न भएको बैठकले बिभिन्न निर्णय गरेको छ । बिहिवार बसेको बैठकले कार्यालय, कार्यालय सचिव र दशैं पर्वको अवसरमा गरिने शुभकामना आदानप्रदान...
प्युठानमा शिक्षीकाले कुटदा एक विद्यार्थी घाईते भएका छन् । जिल्लाको बाग्दुलामा सञ्चालित भ्यालि ईङ्लिस वोर्डिङ्ग स्कुल वाग्दुलामा कक्षा १ मा अध्ययनरत सुवास घर्तिलाई शिक्षिका प्रेरणा केसीले कुटपिट गरि घाइते बनाएको पारिवारिक श्रोतले वताएको छ। नौवहनी...
सातौं अन्तरराष्ट्रिय बालिका दिवशको अवशरमा बढैयाताल गाँउपालिकाको आयोजना तथा सामाजिक सचेतना सरोकार मन्च (स्याक), आवाज, प्लान ईन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र, ओरेक नेपाल र राईजिङ आईडल्सको समन्वय तथा सहकार्यमा बालिका विरुद्ध हुने हिंसा...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौ) बाँकेको २० औं जिल्ला सम्मेलन भव्यका साथ सम्पन्न भएको छ । २० औं जिल्ला सम्मेलनबाट नवराज चन्दको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा माधव रिजाल, सचिवमा राजु चौधरी,...