बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले मुख्य २५ शहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । संक्रमणका...
सरकारले कोरोना संक्रमणको जोखिम बढेपछि बैशाख मसान्तसम्म सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले बालबालिकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै उच्च जोखिम रहेका जिल्लाहरुमा पठनपाठन बन्द गरी अनलाइन...
सरकारले वैशाखभर सहरी क्षेत्रमा सवै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले...
बाँके जिल्लामा पहिलो पटक व्यावसायिक रुपमा ड्रागन फ्रुटको उत्पादन शुरु गरिएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४, एफ गाउँका ४९ बर्षिय कृषक तिल बहादुर श्रीसमगरले एक बिगाहा जमिनमा व्यावसायिक रुपले उक्त फलको उत्पादन शुरु गरेका हुन । उनले नवीन ड्रागन...
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएको छ । सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई ब्यूताइदिएपछि माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ब्यूँतिएको हो । बिहिबार...
त्रिभुवन विश्वविद्यालयले आगामी जेठ ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित पाँचबुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन...
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बाँकेको कमिटि पुनर्गठन गरीएको छ । सोमबार नेपालगन्जमा सम्पन्न जिल्ला भेलाले टेकेन्द्र मल्लको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । जिल्ला कमिटीको उपाध्यक्षमा खगराज रोकाया, सचिबमा ईन्द्र...
नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले कोहलपुर नगरपालिका १ कौशिल्यानगरमा रहेको ज्ञान ज्योती मा.बि को भवनको शिलन्यास गरेका छन । बिशेष अनुदान कोषबाट निर्माण गर्न लागिएको ४ कोठे भवनको एक कार्यक्रमका बिच साँसद...
बाँकेको जानकी गाउँपालिकामा आइतबारदेखि पालिकास्तरिय १३औं राष्ट्रपति तथा बिद्यालय स्तरिय तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता शुरु भएको छ । जानकी गाउँपालिका वडा नम्बर-३ मानपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयको प्राङ्गणमा उक्त प्रतियोगिता...
२०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो । परीक्षा नियन्त्रक रामराज खकुरेलले एसईई जेठ २४ गतेसम्म सन्चालन हुने जानकारी दिए । यसैगरी कक्षा १२ को परीक्षा आगामी जेठ...