२२ असार, काेहलपुर । आर्थिक संकलन गरेर कोहलपुरको सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिएको छ । कोहलपुर नगरपालिका-४ पशुपतिनगरमा रहेको विद्यालयले चन्दा...
२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार...
२१ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको सगरमाथा ज्ञानपुञ्ज माध्यामिक बिद्यालयको विवाद सतहमा आएको छ । दलिय सहमतीका आधारमा गत चैत्र ९ गते विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरीएको थियो । तर विद्यालयले पुन: शिक्षक अभिभावक संघ गठनका लागि भन्दै असार १९...
१२ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन । मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४ औँ वार्षिक...
४ असार, कोहलपुर । नगर शिक्षा शाखा कोहलपुरमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले आफ्ना मागहरु पुरा नभएको भन्दै शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेको हो । आफुहरुको ८ बुँदे माग सम्बोधन नभएसम्म नगर शिक्षा शाखाको कुनै...
४ जेठ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको तक्षशिला एकेडेमीको आयोजनामा सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न भएको छ । विद्यालयमा अध्यनरत बालबालिकाहरुलाई बाल कविता, बाल कथा, चित्रकला, निबन्ध, गजल तथा मुक्तक लेख्न तथा बाचन गर्न सिकाउने...
२८ जेठ, लेटाङ । मोरङको लेटाङ नगरपालिकामा भित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत आधारभूत तथा माध्यमिक विद्यालयमा कार्यरत आईटी स्रोत शिक्षकका लागि सूचना प्रविधि सम्बन्धी तीन दिने तालिम आईबारबाट सुरु भएको छ । कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाकी...
२७ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले विद्यालयको शैक्षिक सुधारकालागि पञ्चवर्षिय गुरुयोजना बनाउने भएको छ । २२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै विद्यालयका संचालक तथा अध्यक्ष केशर बहादुर आलेले पारीवारमैत्री...
२२ जेठ, कोहलपुर । विश्व वातावरण दिवसका अवसरमा कोहलपुरमा रहेको तक्षशिला एकेडेमीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । "Let's Unite to Save the Environment" भन्ने मुल नाराका साथ आयोजना गरिएको बिद्यालय तथा टोल सरसफाइ कार्यक्रममा कोहलपुर नगरपालिका १० नम्बर वडा कार्यालय लगाएत...
१९ जेठ, नेपालगञ्ज । बाँकेमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्दको घोषणा गरेका छन । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यार्थीलाई तीन दिन गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ...