१३ असोज, काठमाडौँ । बिहीबार रातिदेखि परेको अविरल वर्षा र त्यसपछिको बाढीपहिरो तथा डुबानबाट देश आक्रान्त छ । शनिबार अपराह्नदेखि वर्षा रोकिए पनि बाढी, पहिरो र डुबानबाट प्रभावितको उद्धार...
७ असोज, काठमाडौं। सुजन डंगोलको ह्याट्रिकप्रेरित नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित दर्ज गरेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको हो। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित...
६ असोज, काठमाडौं । २०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित हुँदै नेपालकी एरिका गुरुङ रजत पदकमा सिमित भएकी छिन् । चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग...
५ असोज, काठमाडौं । संसारमा अर्बपतिहरुको संख्या बढ्दै गइरहेको छ । प्रविधिको विकास र त्यसैमा आधारित व्यवसायको माग बढ्दै गएकाले धनाढ्य अर्बपतिहरुको संख्या बढ्दै गएको छ । साथै अर्बपतिहरुको धन पनि दिन दुगुणा रात चौगुणा बढ्दै गइरहेको छ । कारोना महामारीमा...
५ असोज, काठमाडौं । ‘शाम्बाला’ अधिकारिकरुपमै नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको छ । अस्करको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले विज्ञप्ति जारी गर्दै यसबारे जनाएको हो । आवेदन दिनको लागि जारी गरिएको समयभित्र ‘शाम्बाला’ले मात्र आवेदन दिएको र...
एजेन्सी । बलिउड अभिनेत्री तथा मोडल मलाइका अरोराका पिताको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूमा छापिएका खबरहरूका अनुसार उनको पिता अनिल अरोराले आत्महत्या गरेका हुन् । यस घटनापछि अरोराका पूर्व पति तथा अभिनेता अरबाज खान उनको माइती पुगेका छन् । न्युज...
एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह अभिभावक बनेका छन् । आइतबार बिहान दीपिकाले छोरीलाई जन्म दिएकी हुन् । सुत्केरी व्यथा सुरु भएपछि शनिबार उनलाई दक्षिणी मुम्बईको एचएन रिलायन्स हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुनुभन्दा...
एजेन्सी । भारतको मध्य प्रदेश राज्य त्यहाँको ‘चोर विद्यालय’ का लागि कुख्यात बनेको छ । त्यहाँ नामुद अपराधीहरूले १२ वर्षदेखिका बालबालिकाहरूलाई पाकेटमारी, चोरी र लुटपाटका कक्षाहरू दिइरहेका छन् । राज्यको राजधानी भोपालभन्दा १ सय २० किलोमिटर टाढा रहेका...
१७ भदौ, काठमाण्डौं । श्रीलंकाले आगामी असोज १५ (अक्टोबर १) देखि नेपालसहित ३६ मुलुकलाई पर्यटन भिसा शुल्क नि:शुल्क गरिदिएको छ । श्रीलंकाका पर्यटनमन्त्री हरिन फर्नाण्डोले केही दिनअघि मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै पर्यटकको भिसा शुल्क नलाग्ने निर्णय...
१५ भदौ, काठमाण्डौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अर्को हप्ता मंगोलियाको भ्रमण गरेमा मंगोलियाली अधिकारीहरूमाथि उनलाई पक्राउ गर्ने ‘दायित्व’ रहेको बताएको छ। पुटिनले अर्को हप्ता मंगलबार मंगोलियाको भ्रमण...