विश्व समाचार


काठमाडौँ । २ बर्ष अघि आफ्नो प्रेमी रोबर्ट बीकसँग नायिका रीमा विश्वकर्माले वैवाहिक यात्रा सुरु गरेकी थिइन् । तर अहिले आएर उनीहरुको यात्रा टुंगिएको छ । स्रोतका अनुसार २ हप्ता अगाडि मात्रै...

  • काठमाडौं, मंसिर १६ । यस साता सुनको भाउमा कमी आयो । आईतबार तोलाको ५६ हजारमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ६ सयले घटेर ५५ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार १ सयले बढेको सुन मंगलबार रह्यो । विहिबार र शुक्रबार...

  • काठमाडौं, मंसिर १६ । सय दिनमा १ सय १ काम गर्ने लगायतका प्रतिबद्धता जाहेर गर्दै काठमाडौं महानगरपालिकाको प्रमुख पद हत्याएका मेयर विद्यासुन्दर शाक्यले जनअपेक्षा अनुसार काम गर्न नसेकपछि आलोचना बढेको छ । आफूले गरेका प्रतिवद्धता पूरा गर्न नसक्नुमा थुप्रैं...

  • कञ्चनपुर, मंसिर १६ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जिते तानाशाही शासन आउने भन्दै भोट हाल्नु अघि अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने विषय निक्र्यौल गर्न सबै मतदातामा आग्रह गरे । कम्युनिष्टले जिते...

  • मंसिर १६ । आगामी विहीवार हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा चुनावी सरगर्मी बढेको छ । चुनावी नतिजा आफ्नो पक्षमा पार्न विभिन्न राजनीतिक दलका उमेदवारहरु जनताको घर दैलोमा गएर भोट माग्न र चुनावी सभा गर्न ब्यस्त छन् । सुनसरीमा लोकतान्त्रिक,...

  • काठमाडौं, मंसिर १६ । कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्रेको छ । बैंकको न्यूरोड शाखाको झण्डै पाँच करोड रकम हिनामिना गरेको अभियोगमा बैंककै कर्मचारी सहायक टेलर दिपिका रेग्मीसहित तीन जनालाई प्रहरीले पक्रेको हो...

  • तान्जा पार्डेलाले लन्डन छाडिन्। आइतबार उनको अन्तिम दिन थियो। लन्डनको कुरा उठ्नेबित्तिकै उनको अनुहार उज्यालो भएर आउँछ। उनी यहाँको उसिनेको आलु सम्झन्छिन्। तारेको मासु सम्झन्छिन्। हरेक दिन घरबाट अस्पताल आउजाउ गर्दा बाटोमा पर्ने खेल मैदान, स्कुल पोसाक...