इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा...
पाकिस्तान सुपर लिग (पिएसएल) २०२१ को ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित १० खेलाडी ड्राफ्टमा परेका छन् । पाकिस्तान क्रिकेट बोर्डले शनिबार ड्राफ्टमा सहभागी खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा नेपालबाट प्लेनिटम क्याटेगोरीमा...
२५ वर्षअघि मुम्बईमा आयोजित कार्यक्रम माइकल ज्याक्सनले भारतमा दिएको एक मात्र प्रत्यक्ष प्रस्तुति बन्यो । नोभेम्बर १ मा भएको त्यस कार्यक्रममा झण्डै ३५ सय दर्शक उपस्थित थिए । ज्याक्सनले १७ वटा गीत गाएका थिए । उनले १९९६ को सेप्टेम्बर देखि १९९७ को अक्टोबरसम्म...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर खाता स्थायी रूपमा निलम्बित भएको छ । सामाजिक सञ्जालसम्बन्धी उक्त कम्पनीले ूहिंसा थप उक्साउने खतराू रहेको भन्दै उनको खाता निलम्बन गरेको हो । ट्विटरले 'डोनल्ड ट्रम्पको खाताबाट हालै गरिएका ट्वीटको समीक्षापछि'...
बेलायती सेनाका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन हुनु केही महिना अघि मात्र मृत्यु पश्चात आफ्नो सम्पतिको एक चौथाई हिस्सा...
विद्युतीय कार बनाउने कम्पनी टेस्लाका सीईओ एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन । ब्लुमबर्गले जारी गरेको २०२० का अर्बपतिहरुको सूचीमा उनले अमेजनका संस्थापक जेफ बेजोसलाई समेत पछि पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मस्कको आम्दानी...
बगदादको अनुसन्धान अदालतका एक न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । गत वर्ष ईरानी जनरल कासिम सुलेमानीको हत्याको क्रममा इराकका अर्धसैनिक बलका नेताको पनि हत्या गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको हो । ईरानसमर्थित...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा...
अमेरिकी संसदले राष्ट्रपति चुनावमा जो बाइडेनको जीतमा मुहर लगाएको छ । जर्जियामा डेमोक्रेटिक उम्मेद्वारको जीतसहित अमेरिकी सिनेटमा डेमोक्रेट्स र रिपब्लिकन्सको संख्या समान भएको छ । सिनेटमा सय सदस्य हुन्छन् र अब दुबै पार्टीको ५०-५० बराबारी भइसकेको छ । पहिलो...
यो संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो कामका कारण चर्चित हुन्छन् । ती मान्छेहरु सदैव केही फरक तथा अनौठो काम गर्दछन् र उनीहरुले गरेका कामको चर्चा दुनियाभर हुन्छ । युएइको दुबईमा एउटा यस्तो केक तयार गरियो, जसको मूल्य नै करीब १२ करोड रुपैयाँ पर्थ्यो...