२७ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर अझै २६ जना नेपाली सम्पर्कविहीन रहेको भारतस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले बेपत्ताहरूको सूची सार्वजनिक गर्दै...
२७ साउन, काठमाण्डौं । गर्भावस्थाको एउटा चकित पार्ने घटना प्रकाशमा आएको छ। यो घटना अनौठो छ किनभने भ्रूण पाठेघरमा नभइ महिलाको कलेजोमा विकास भइरहेको थियो। भारतको पश्चिमी उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको दस्तुरा गाउँकी ३५ वर्षीय सर्वेश गर्भवती भएको तीन...
२६ साउन, काठमाडौं । निर्वाचनमा भएको भनिएको अनियमितताविरुद्ध सोमबार भारतको नयाँदिल्लीमा विपक्षी सांसदहरूले प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको कार्यालय अघि प्रदर्शन गर्न गएका सांसद्हरूलाई प्रहरीले धरपकड गरेको छ । कंग्रेसका नेता राहुल गान्धीसहितका...
२२ साउन, बर्दिया । भारतको उत्तराखण्डस्थित पौडी जिल्लाको वाकुडामा पर्ने बिनु नदीमा बुधबार बिहान आएको बाढीपहिरोका कारण बर्दियाको एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मधुवन नगरपालिका-६ का करिब ४० वर्षका नरेन्द्र खड्का, उनकी श्रीमती...
२० साउन, काठमाडौं । हामीमध्ये धेरैजसोले आफ्नो घर, सवारी साधन, स्वास्थ्य आदिको बीमा गर्छौं, तर बलिउडदेखि हलिउडसम्म धेरै स्टारहरूले आफ्नो शरीरका अंगहरूको बीमा गरेका छन् । शरीर सेलिब्रेटीको लागि पैसा कमाउने ठूलो स्रोत हो । यसकारण, शरिरलाई स्याहार गर्न धेरै...
१९ साउन, काठमाडौं । नेपालको पब्जी टिम होराले इ स्पोर्टस विश्वकप अन्तर्गत पब्जी मोबाइलमा नवौं स्थान प्राप्त गरेको छ। यो सफलता प्राप्त गरेसँगै होराले १ लाख २७ हजार ५ सय अमेरिकी डलर अर्थात एक करोड ७८ लाख रुपैयाँ पुरस्कार जित्यो। पब्जी मोबाइलको विश्वकप...
१८ साउन, काठमाडौं । दक्षिण अफ्रिकी टिमका पूर्वकप्तान तथा उत्कृष्ट ब्याटर एबी डीभिलिर्यसले नेपाली टिमको खुलेर प्रशंसा गरेका छन्। भारतीय पत्रकार शुभाङ्कर मिश्रसँगको कुराकानीमा उनले नेपाली राष्ट्रिय क्रिकेट टिमले लामो दुरी तय गर्ने बताएका हुन्। उनी...
१८ साउन, काठमाडौं । नेपालका रविन्द्र ढाँटले भारतमा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) जितेका छन्। एमएमए फाइटर रविन्द्रले भारतको नोएडामा शनिबार राति सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा टाइटल विजेता चोंगरेंग कोरेनलाई पराजित गर्दै उपाधि जितेका...
एजेन्सी । अमेरिकाको ओहायो राज्यका एक जोडीले ३० वर्षभन्दा बढी अवधिसम्म फ्रिजमा संरक्षित गरिएको भ्रूणबाट छोरा जन्माएका छन् । यो आफैमा विश्व कीर्तिमान रहेको बिबिसीले जनाएको छ । ३५ वर्षीया लिन्ड्से र ३४ वर्षीया टिम पियर्सले गत शनिबार आफ्ना छोरा थाडियस...
१५ साउन, कोहलपुर । रुकुम पश्चिम घर भई हाल दाङमा बस्दै आएका एक युवकले फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएर १ हजार ३८ डलर पाएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १० गलमपाटी घर भई दाङमा बसोबास गर्दै आएका २४ वर्षीय चिरञ्जीवी केसीले मेटाका २ वटा सुरक्षा कमजोरी...