२३ चैत्र, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राखेपले गरेको निलम्बन फुकुवा नभए प्रतिबन्ध गर्ने फिफा र एएफसीले चेतावनी दिएका छन्। साथै चुनावी साधारण सभा गर्नका लागि अवरोध नगर्नसमेत...
५ चैत्र, कोहलपुर । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीलाई समेट्ने गरी प्रस्ताव गरिएको ‘ग्रेटर लुम्बिनी’ परियोजना कार्यान्वयनका लागि विश्व बैंकले करिब साढे १२ अर्ब रुपैयाँ बराबरको ऋण दिने निर्णय गरेको...
१९ फागुन, काठमाडौँ । निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम बढेसँगै फेसबुकले नेपालबाट उल्लेख्य व्यापार गरेको छ । नेपालबाट चुनाव केन्द्रित विज्ञापनस्वरुप हजारौँ डलर खर्च भएको हो । पछिल्लो ३० दिनमा मात्रै फेसबुकमार्फत् ९६० जनाले...
१४ फागुन, काठमाण्डौं । सन् २०२६ को टी-२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले उत्कृष्ट प्रदर्शन गर्दै ठूला टोलीहरूलाई कडा टक्कर दिए। तर उनीहरुले समूह चरणबाट सुपर-८ मा स्थान पक्का गर्न सकेनन्। प्रतियोगितामा चम्किएका उत्कृष्ट एसोसिएट खेलाडीहरू समेटिएको 'टिम...
५ फागुन, एजेन्सी । अर्कोचोटि पूर्णचन्द्र हेरेर मक्ख पर्दा कृपया एक पटक 'थीआ' पनि सम्झनुहोस्। झन्डै साढे चार अर्ब वर्षअघि पृथ्वीसँग बज्रिएको भन्ठानिएको एउटा काल्पनिक ग्रहलाई वैज्ञानिकहरूले 'थीआ' नाम दिएका हुन्। उक्त भीषण घटनापश्चात् उछिट्टिएका टुक्राटाक्री...
५ फागुन, काठमाण्डौं । सन् २०२६ को पहिलो सूर्य ग्रहण आज (मंगलवार, १७ फेब्रुअरी) लाग्दैछ । यो पूर्ण ग्रहण हुनेछैन तर घेराको रूपमा देखिने बीबीसीले जनाएको छ, जसमा सूर्यको लगभग ९६ प्रतिशत भाग चन्द्रमाले ढाक्नेछ। यो ग्रहण तब हुन्छ जब चन्द्रमा पृथ्वी र सूर्यको...
२९ माघ, काठमाण्डौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पाकिस्तान सुपर लिग (पिएलएल) खेल्ने भएका छन्। बुधबार भएको अक्सनमा उनलाई इस्लामावाद युनाइटेडले आबद्ध गरेको हो। उनलाई पाकिस्तानी ६० लाख (नेपाली ३१ लाख १० हजार रूपैयाँ) मा आबद्ध...
२९ माघ, काठमाण्डौं । आइसिसी टी-२० विश्वकपमा आज नेपालले दोस्रो खेल खेल्दै छ। मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे नेपाल र इटालीबिचको खेल हुनेछ। दुवै देशले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेको हो। पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित...
२५ माघ, काठमाडौं । आइसीसी पुरुष टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो । इङ्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा...
२२ माघ, काठमाडौं । आइसीसी टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई ६ विकेटले हराएको हो । १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । नेपालको जितमा आसिफ शेखले...