दाङका पत्रकार हेम प्रकाश वलीको निधन भएको छ । सल्फास नामक किटनासक औषधी खाएका वलीको उपचारको क्रममा नेपालगन्जमा मृत्यु भएको हो । शुक्रबार बिहान विषादी खाएका वलीलाई तत्काल उपचारका लागि...
मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३६८ जनाको आरटी-पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका...
सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ । प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी...
नेकपा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा विधान महाधिवेशन शुरु भएको हो । महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको...
नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन् । सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोजेका साहले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए । विधान महाधिवेशन सुरु हुनुपूर्व...
बाँकेको कोहलपुरमा राष्ट्रिय स्तरको गोजुरीयो कराँते प्रतियोगिता हुने भएको छ । राष्ट्रिय गोजुरीयो कराँते दो संघ, लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखी (असोज १५ र १६ गते) 'प्रथम बन्धु खुल्ला राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता ' संचालन गरीने...
आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसक्रममा आज जम्मा ७३ लाख २१ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको...
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा सुरु भएको छ । कमलादीमा सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् भने अन्य शीर्ष नेताहरुको पनि सहभागिता रहेको छ । यस्तै देशभरबाट उल्लेख्य संख्यामा...
नेपालगन्जको जमुनाह प्रहरी चौकीबाट ठूलो संख्यामा प्रहरीलाई जिल्ला तानिएको छ । नाकामा खटिएर सन्तोषजनक काम नगरेको भन्दै प्रहरी हवल्दारसहित १७ जनालाई जिल्ला तानिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । बुधबार बिहानमात्रै एसपी अधिकारी र डिएसपी...
बाँकेमा मंगलबारदेखी विधिवत रुपमा परीक्षणकालीन लाइसेन्स वितरण कार्य शुरु भएको छ । यातायात व्यवस्था विभागले २९ वर्षपछि यातायात व्यवस्था ऐन लागू गर्ने निर्णय गरेसँगै बाँके सहित देशका बिभिन्न भागमा सो निर्णय लागू भएको छ । जसअन्तर्गत सवारी तथा यातायात...