विश्वमा धेरै पैसा कसले कमाउला ? पक्कै पनि एलन मस्क, क्रिस प्राट्स वा किम कार्दासियन्समध्ये कोही हुन सक्छन्, हामीले छिट्टै अनुमान यही गर्छौँ । तर सत्ता हाँकिरहेका नेताहरुले पनि व्यापक...
प्रहरी दिवसका अबसरमा बाँकेका २६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् । नेपाल प्रहरीको ६६ औं दिवसका अवसरमा...
मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओको बिक्री बुधबारदेखि सर्वसाधारणका लागि खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि ८१ लाख ९० हजार कित्ताको आईपीओ जारी गरेको हो । कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याए पनि ८१ लाख ९०...
साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’लाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत, मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित हत्याका ६ आरोपीलाई जन्मकैदको सजाय सुनाएको हो । जन्मकैदको सजाय हुनेमा टेकराज मल्ल ठकुरी, लाक्पा...
केही वर्षअघिसम्म भारत-भुटान व्यापार, आवागमन र पर्यटकीय चहलपहलको नाका फुन्चोलिङ यतिखेर सुनसानप्रायः देखिन्छ । द्विदेशीय सुरक्षालाई कडाइ गर्ने र अवैध गतिविधिमा निगरानी राख्ने भन्दै भारतको जयगाउँ सीमावर्ती भुटानको फुन्चोलिङ नाका ठप्प पारिएको हो । कोभिड-१९...
सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष...
त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । मंगलबार बिहान उडानकालागि तयारी अवस्थामा रहेको जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको छ । विमानस्थल स्रोतका अनुसार...
माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३/२ ले पराजित गरेको हो । नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गरे । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई...
कोहलपुरको लक्ष्मी माबीमा अध्यनरत आइएसि एजि समुहको विद्यार्थीले बिद्यालय र उच्च माध्यमिक शिक्षा परिषदको चरम लापरबाही कारण ट्रान्सक्रीप्ट प्राप्त गर्नबाट बन्चित भएको घटना प्रती अनेरास्ववियू बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले आइतबार...
पत्रकार महासंघ बाँकेले पत्रकारहरुप्रति भएको दुर्ब्यबहारप्रति गम्भीर आपत्ती जनाएको छ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले पत्रकारमाथी आक्रमणको प्रयास गरेको घटनाप्रति महासंघले आपत्ती जनाएको हो । रिपोर्टिङकालागि...