१ साउन, जानकी । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका...
१ साउन, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो । स्वचालित प्रणालीअनुसार...
१ साउन, कोहलपुर । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । एमालेका नेतासमेत रहेका यादव आइतबार साँझ करिब ५ बजे बाँकेको नेपालगञ्जबाट पक्राउ परेका हुन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१...
३१ असार, काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरमा भएको भद्र सहमति हटाएपछि बैंकहरूले स्वतन्त्र रूपमा तय गरेको निक्षेपको ब्याजदरमा विविधता देखिएको छ । यसअघि सबै बैंकहरूको ब्याजदरमा भद्र सहमतिको नाममा एउटै ब्याजदर प्रकाशित गर्दै आएका थिए । असारसम्म सबै...
२९ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालय जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने सामुदायीक विद्यालय हो । कोहलपुर नगरपालिका १२ चपरगौढीमा रहेको उक्त विद्यालयले बिभिन्न खाले अभावका बिच सामुदायिक विद्यालयहरू...
२८ असार, नेपालगन्ज । बाँकेको जमुनाह नाकादेखि पूर्वतर्फ दशगजासँगै जोडेर भारतले पक्की सडक निर्माण गरेको छ । सो सडक जमुनाहा नाकास्थित ६५१ नम्बरको जङ्गे पिलरबाट पूर्वतर्फ सुइया बघौडासम्म निर्माण गरिएको हो । भारतले दशगजा छोएर अग्लो सडक निर्माण गरेपछि पानी...
२४ असार, कोहलपुर । बाँकेको कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको आईतबार उद्घाटन गरीएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले एक कार्यक्रमकाबिच औपचारीक रुपमा बसपार्कको उद्घाटन गरेका हुन । ३० करोड ६२ लाख ७ हजार ७०१ कुल...
२३ असार, कोहलपुर । २०५७ सालमा ३६ जना पूर्व ब्रिटिस आर्मी, सिंगापुर पुलिस र केही हाल बहालवाला आर्मी र पुलिस मिलेर बाँकेको कोहलपुरमा गोरखा गोरखा युनाइटेड पब्लिक स्कुल स्थापना गरे । विशेषगरी सैनिकका छोराछोरीहरुकालागि स्थापना गरीएको उक्त विद्यालय पछिल्लो...
२२ असार, कोहलपुर । कोहलपुर खानेपानी संस्थाका कामचलाउ अध्यक्ष नर बहादुर मल्लले आफु बिरुद्ध अन्याय भएको भनि दायर गरेको मुद्धामा अदालतले अन्तरीम आदेश दिन अस्विकार गरेको छ । मल्लले खानेपानी संस्थाका कार्यालय प्रमुख सुरेन्द्र कुमार दसौंदिसहित १० जनालाई...
२१ असार, बर्दिया । बर्दियाकाे गुलरिया ५ बाट एक मनोरोगी युवाको उद्धार गरीएकाे छ । बिगत ५-६ वर्ष देखि मनोसामाजिक समस्याबाट ग्रसित २७ वर्षीय ओम प्रकाश थारुकाे उद्दार गरीएकाे हाे । उपचारकालागि आर्थिक आभाव भएकाले थारूलाई केहि महिना देखि घरमै फलामे साङ्लोमा...