बाँकेको कोहलपुरमा आयोजना गरीएको कोहलपुर खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि बिबी वारियर्स नेपालगन्जले जितेको छ । शारदा एजुकेशन पार्कको आयोजनामा कोहलपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय...
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कोहलपुर नगर कमिटीले बिरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभा विघटन गरेको बिरोधमा नेकपा कोहलपुर नगर कमिटीले आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो । जसअन्तर्गत...
केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदमविरुद्ध नेपाली काँग्रेसले शनिबार बाँकेको कोहलपुरमा विरोध सभा गरेकोे छ । ओली सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक...
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार सुदूरपश्चिम प्रदेश पुगे । आफ्नो समूहको प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न पुगेका ओलीलाई धनगढी विमानस्थलमा स्वागत गर्न उद्योग मन्त्री लेखराज भट्ट, मन्त्रीहरु, प्रदेश प्रमुख लगायत पुगे । तर...
बाँकेको राप्ती सोनारी गाँउपालिका १ कुसुममा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शुक्रबार साँझ ६:४५ बजेको समयमा दक्षिणकाली पेट्रोल पम्प नजिकै गाडीले ठक्कर दिदा मोटरसाईकलमा सवार रोल्पाका एक जनाको ज्यान गएको हो । ना ४ ख ६४६५ नम्बरको गाडिले ठक्करबाट...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको हवलदारपुरमा रहेको राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाहीको चेतावनी दिएको छ । विगत लामो समयदेखी विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही...
चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारणा प्रयोग गरेर संसद भंग...
कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध आन्दोलनमा बयलगाडा प्रदर्शन गरीएको छ । अनेरास्ववियूको केन्द्रिय सर्कुलर अनुसार शुक्रबार नेकपा (प्रचण्ड-माधव समूह) ले नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री...
प्रतिनिधि सभा बिघटनको सरकारी निर्णयसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजित भएको छ । राजनीतिक रुपमा बिभाजित भएको नेकपा कानूनी रुपमा भने बिभाजित भइसकेको छैन । दलसम्बन्धी वैधानिकताका लागि दुवै पक्ष निर्वाचन आयोग पुगेको र आयोगमा विवाद...
भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो । राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा...