मृत्त फेला परेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टले घटनाको दिन भारतीय सीमकार्ड प्रयोग गरेको खुलेको छ । भागरथीको शवसँगै भेटिएको मोबाइलमा भारतीय...
राष्ट्रिय स्तरको स्लो डान्सको उपाधि कोहलपुरका प्रभात पोखरेलको जितेका छन् । जस्ट फिल दि डी डान्स एकेडेमी कोहलपुरले शनिबार नेपालगन्जमा आयोजना गरेको ‘किङ्ग मञ्च नेशनल नेभल स्लो डान्स च्याम्पियनसीप’मा पोखरेल प्रथम भएका हुन् । उनले ७५ हजार नगद पुरस्कार,...
चारदशक पहिले निर्माण गरिएको फेवातालको वाँधको मर्मत शुरु गरिएको छ । निर्माण भएको लामो समय वितिसक्दा समेत ड्याम मर्मत सम्भारको कार्य नभएका कारण तालको पानी चुहिएर सतह घट्ना थालेपछि फेवातालको पानीको सतह २ मिटर घटाएर मर्मत थालिएको हो । लामो समयदेखि ताल संरक्षणका...
पछिल्लो समय सरकारी सवारीसाधनको दुरूपयोग हुने क्रम बढ्दै गएको छ । सरकारी कार्यालयको प्रयोजनका लागि करोडौंमा खरिद गरिएका सरकारी सवारी साधनहरू कार्यालयका उच्च अधिकारी र प्रहरी अधिकारीले व्यक्तिगत र घरायासी प्रयोजनमा प्रयोग गर्दा यस्तो दुरूपयोग बढेको...
बाँकेमा कोरोना भाईरसबाट थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका ११ की ६८ वर्षिय महिलाको मृत्यु भएको हो । क्षयरोगको समस्या समेत देखिएकी ति महिलालाई गत माघ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालको कोरोना वार्डमा...
कोभिड-१९ को गम्भीर संक्रमणले मानिसको वीर्यको गुणस्तरलाई पार्न सक्ने तथा उसको प्रजनन्मा सम्भावित असर गर्नसक्ने नयाँ अध्ययनले जनाएको छ । बिहीबार जर्नल रिप्रडक्सनमा प्रकाशित अध्ययनमा भनिएको छ, ‘यो रिपोर्टले कोभिड-१९ संक्रमणले वीर्यको गुणस्तर तथा पुरुषको...
ए हजुर अस्तिकै झण्डा बोक्ने र आज पनि ? गोर्खेले गाउँको युवा नेतालाई भन्दै थियो । हो झण्डा अस्तिकै, गाडी अस्तिकै चढ़ने, खाना खाने ठाउँ अस्तिकै, सबै अस्ति जस्तै छ, तिमीहरु सबै जना समयमै घरबाट निस्कनु नि ? युवा नेताले आदेश दियो । गोर्खेले कुरा बुझे झै गर्यो । नारा...
आगामी फेब्रुअरी १८ (फागुन ६) मा चेन्नइमा हुने इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा नेपालबाट सन्दीप लामिछानेसहित ८ खेलाडीको नाम सिफारिस भएको छ। क्रिकेट एशोसिएन क्यानका अनुसार नेपालबाट अक्सनमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी,...
प्रथम योगिनी कप अन्तर क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा मुस्कान युवा क्लब, ध्रुवतारा बोडिङ स्कुल र भानु माविले वियजी सुरुआत गरेको छन । खजुरा गाउँपालिका, २ गौघाटमा सुरु भएको प्रतियोगिताको पहिलो दिन मुस्कान युवा क्लब राप्तीसोनारीले आयोजक योगिनी युवा...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा आमसभाको आयोजना गर्यो । ३ लाख मान्छे काठमाडौं उतार्ने भन्दै ओली समूहले देशका ७७ वटै जिल्लाबाट कार्यकर्ता ल्याएको थियो । तर, कार्यक्रममा उपस्थिति उत्साहजनक रहेन । ओलीको जनसभामा १०...