प्रतिनिधिसभा विघटनयता सडक सङ्घर्षमा होमिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपाल समूहका दुवै अध्यक्षले प्रधानमन्त्रीको 'असंवैधानिक कदम नसच्चिए देश राजनीतिक सङ्कटको...
गत संघीय निर्वाचनमा वाम गठबन्धनबाट चुनाव लडेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल खोल्ने तयारी थालेका छन् । २०७४ को निर्वाचनमा सूर्य चिन्ह लडेका त्रिपाठी अहिलेसम्म स्वतन्त्र सांसदको रुपमा ओली सरकारको मन्त्री रहँदै आएका थिए । स्वास्थ्यमन्त्री...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको राष्ट्रिय युवा संघको बैठकमा विवाद भएको छ । नेतृत्व चयन विषयलाई लिएर रमेश पौडेललाई बिदा गरिएको छ । रमेश पौडेललाई अध्यक्ष बनाउनुपर्ने भन्दै पौडेल समूहले विवाद गरेपछि बैठक...
सीमाको पुल मर्मतकालागि बन्द गरिएको नेपाल चीन व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । बाढीले क्षति पुर्याएको मितेरी पुल मर्मत गर्न चिनियाँ पक्षले माघ ८ गतेदेखि उक्त नाका बन्द गरेको थियो । बन्द भएको २०औं दिन पछि नाकाबाट दुईदेशीय व्यापार पुनः...
बाँकेमा कार्यरत पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम स्थगित भएको छ । भोली संचारकर्मीहरुलाई कोरोना बिरुद्धको खोप लगाउने कार्यक्रम तय भएको थियो । तर उक्त निर्णय भएको केही समयमै लुम्बिनी प्रदेश निर्देशनालयद्वारा हाललाई उक्त कार्य नगर्नु...
बाँके राष्ट्रिय निकुञ्जबाट हतियारसहित तिन जना पक्राउ परेका छन । निकुञ्जद्धारा संचालित ‘अपरेशन महाहण्ट-७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कार्यालयका कर्मचारी सहितको संयुक्त टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यानको कालिमाटी...
बाँकेको मनिकापुरबाट चोरीको सामानसहित एक जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरको चलाएको विशेष अभियान (Sweep Operation) अन्तर्गत चोरीको सामान लोड गरीएका ३ वटा अटो-रीक्सा र एउटा साईकल समेत बरामद गरीएको प्रहरीले जनाएको छ । केही समय पहिले मनिकापुरस्थित...
राष्ट्रिय निकञ्जमा रहेका विभिन्न जाति-प्रजातिका जनावरहरुमा अस्तित्व र सह-अस्तित्वको लडाईं चलिरह्यो । फरक-फरक जाति-प्रजातिबिच मोर्चा, सहकार्य र गठबन्धन हुने र टुट्ने क्रम निरन्तर चलिरह्यो । यो नै एउटा मौलिक विशेषता हो, यो निकुञ्जको । निकुञ्जको आफूलाई...
पछिल्लो २४ घण्टामा नेपालमा १३० जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३३ जनामा गरिएको परीक्षणमा ६९ पुरुष र ६० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ४५ जना काठमाडौंका, १८ जना कास्कीका, चितवन र ललितपुरका...
नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् । आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै...