काँचुली विशेष


प्रहरीले नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसुरमा पक्राउ गरेको छ । राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको भन्दै महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ...

  • नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । झाँक्रीका समर्थक एवम् प्रचण्ड-माधव समूहका कार्यकर्ताहरु भने उनको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन् । नेकपा कार्यकर्ताहरु पञ्चा सिंह, सुदेश पराजुली,...

  • कोहलपुरमा थए एक बालिका हराएकी छन । कोहलपुर नगरपालिका १२ चप्परगौंडीकी १६ वर्षिय बालिका ३ दिनदेखी परिवारको सम्पर्कमा आएकी छैनन् । घर नजिकैको डान्स क्लबमा डान्स सिक्न जाने भन्दै माघ २५ गते बेलुका ४ बजे घरबाट निस्कीएकी रेणुका अधिकारी त्यसपछि सम्पर्कबिहिन...

  • स्कुल जानकालागि घरबाट निस्कीएकी एक बालिका हराईरहेकी छन । बाँकेको कोहलपुर नगरपालिका २ बिकासनगरकी १४ वर्षिय उषा विक २३ दिनदेखी हराईरहेको परिवार स्रोतले जनाएको छ । स्कुल जान्छु भनि माघ ५ गते घरबाट निस्किएकी उषा घर नफर्किएपछि उनका आफ्न्त चिन्तामा छन । बिहान...

  • चीनका वैज्ञानिकहरुले ध्वनी तरंगको सहयोगमा वर्षा गराउने प्रविधिको विकास गरेका छन । उनीहरुका अनुसार बादलमा लो-फ्रीक्वेन्सी साउण्ड वेभ (ध्वनी तरंग) छोड्दा धेरै वर्षा गराउन सकिन्छ । यो प्रविधि सुख्खाग्रस्त क्षेत्रका लागि वरदान सावित हुने चिनियाँ वैज्ञानिकहरुको...

  • बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ । बुधबार नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको हो...

  • विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोशन (एमसीसी) अन्तर्गतको परियोजनाको काम अघि बढेको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले पहिलेको जस्तै अहिले पनि सरकारको एमसीसीप्रतिको अडान उस्तै रहेको बताउँदै...

  • नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड-माधव समूह) को जुलुस विभिन्न स्थानबाट सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् । अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले...

  • रुकुम ९पूर्व०को पुथाउत्तरगंगा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि गाउँसभामा विवाद भएको हो...

  • पश्चिमी वायुको प्रभावका कारण मौसममा बदली भएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी बागमती र प्रदेश नं. १ का पहाडी भुभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा छ । प्रदेश २ र काठमाडौं उपत्यकामा आज बादल लागे...