बाँकेको कोहलपुरमा शुक्रबार बेलुका भयानक दुर्घटना भएको छ । बनकटुवा नजिकै सडकमा रोकीराखेको ट्याक्टरमा मोटरसाईकल ठोक्कीदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा भे९प ८८५८ नम्बरको मोटरसाईकलमा...
शुक्रबार बेलुका ट्रिपरको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । साँझ ६ः५० बजे बर्दिया ठाकुरबाबा नगरपालिका ५ शाहिपुरमा भुरिगाँउबाट ढोढरी जाँदै गरेको ट्रिपरले बिपरित दिशाबाट आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक कोहलपुर नगरपालिका...
'शिशिर, ए शिशिर ! मेरो नाति र नातिनी खेलाउने रहर पूरा नभएरै मर्छु कि क्या हो ! हैन तैंले के सोच्दै छस् । विहे भएको पनि यत्रो वर्ष भैसक्यो । समयमै बुद्धि पुर्या नत्र यत्रो सिरसम्पति कल्ले खान्छ । यसले सन्तान दिन सक्दैने भने अर्की ल्याएर भए पनि सन्तान त बनाउनु...
भोली (शनिबार) प्रेस संगठन बाँकेको जिल्ला भेला हुने भएको छ । गत सोमबार नेपालगन्जमा भएको जिल्ला कार्यसमितिको बैठकले जिल्ला भेला गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार भोली शनिबार स्वस्तिक कटेजमा भेलाको आयोजना गरीएको प्रेस संगठन बाँकेका संयोजक डक्ट...
प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन्...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ की सिता ओली गत माघ १२ गते देखि हराईरहेकी छन । स्कुल जान्छु भनी घरबाट हिडेकी सीता आज (फागुन ७ गते) सम्म पनि परिवारको सम्पर्कमा नआएको सीताकी आमा धनमाया ओलीले जनाएकी छन । 'स्कूल जान्छु भन्दै हिडेकी छोरी अहिलेसम्म आएकी...
नेपालमा प्रयोग भइरहेको कोरोना भाइरसविरुद्धको खोप कोभिशिल्डलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । डब्ल्यूएचओले भारतको सीरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिशील्ड र दक्षिण कोरियाको अस्ट्राजेनेका-एसकेबायोले...
वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्धामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा मंगलबारदेखि सुरु भएको एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान...
भारतको दक्षिणपन्थी भाजपाले आफ्नो संगठन के नेपालसम्म विस्तार गर्न खोजिरहेको छ ? आफ्नो देशलाई हिन्दू र अल्पसंख्यकमा विभाजित गरेर शासन गरिरहेका नरेन्द्र मोदी यो संक्रमण के छिमेकमा पनि विस्तार गर्न चाहन्छन् ? त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय...
रुखबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी एक महिलाको उद्धार गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रिय नेता पुर्व उर्जा तथा गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर) को पहलमा घाईतेको उद्धार गरिएको हो । रुखबाट लडेर गम्भीर घाईते भएकी रुकुम सानोभेरी गाउपालिका...