विचार/ब्लग


कोरोनाको दोस्रो लहरले फेरि हामीलाई आक्रान्त बनाउदै लगेको छ । मानिसहरुमा डर, चिन्ता, भय, तनाव बढेर गएको छ । विपतिको बेला सामान्य डर, चिन्ता, छट्पटी, तनाव हुनु स्वभाविक नै हो । यसलाई असामान्य...

  • विश्वव्यापी कोभिड-१९ महामारी हालसालै पत्ता लागेको आर.एन.ए. नोबेल कोरोना भाइरसको संक्रमणका कारण हुन्छ । जुन अहिले पनि तिव्र गतिमा मानिसबाट मानिसमा फैलीराखेको छ । यस भाइरसको ७५ देखि ८० प्रतिशत जिनोम सार्स भाइरसको जिनोमसँग मिल्दो जुल्दो र यसको जस्तै लक्षण...

  • गिद्धहरु प्राकृतिक कुचिकार हुन् । जसले ठूला जनावरको लाश खाएर वातावरण सफा गर्न महत्वपूर्ण भूमिका खेल्दछन् । सितालाई रावणको चंगुलबाट बचाउन लाग्दा गिद्धको राजाले आफ्नै बली दिएको कुरा हिन्दु धर्मग्रन्थ रामायणमा वर्णन गरिएको पाइन्छ । जोरोष्ट्रियनवादको...

  • विश्वमा मौसमी जलवायु परिवर्तन निरन्तर भइरहेको छ । पछिल्ला केहि बर्षयता औसत वायुमण्डलीय तापक्रम बढेको छ र यसको निरन्तरता रहिरहने अपेक्षित छ । यदि औद्योगिक विकशीत मुलुकहरुले हरितगृह ग्याँस उत्र्सजन वातावरणीय वायुमण्डलमा घटाउने प्रयास गरेनन् भने दुःख...

  • (नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...

  • रोग, व्याधि र बिपत्ति अब त गए हुन्थ्यो ! अनि पो नयाँ बर्ष सधैँ तिम्रो जय हुन्थ्यो । स्वर्णिम् सपनाको निन्द्रामा मस्त निदाउँन पाए, न कुनै चिन्ता हुन्थ्यो न त कुनै भय हुन्थ्यो । आकाश जस्तै खुल्ला भईदिए जिन्दगीको रङ्गमंच, जिन्दगीमा कुनै एउटा उत्कृष्ट अभिनय...

  • छोरा घरीघरीको तिम्रो प्रश्नले आज बोल्न विवश भएँ किन जिद्दी गर्छौ बाबू बाबा चाहियो भनेर ? कसैको झुटो प्रेमबाट फालिएकी तिम्रो पुरुषको नजरमा नपरेकी कुमारी आमा हुँ म । थाहा छ यो समाजले सोध्यो होला तिमिलाई कस्को छोरा हौ ? बाउ को हो ? कसै कसैले भने होलान् चरित्रहिन...

  • बुढी बज्यैको छिमेकी सहरमा नाम चलेको डाक्टर थियो । उसको चर्चा सहरका कुना कुनासम्म फैलिएको थियो । धेरै समय क्लिनिकमा र केही समय अस्पतालमा बित्थ्यो । घरमा श्रीमती, छोरा-छोरी र आमा थिए । एक्ली बुढी आमा, बैंसले मैमत्त स्वास्नी र कल्कलाउँदा छोराछोरीलाई कहिले...

  • एउटा नयाँ वर्षले वर्षभरी आफ्ना कृत्य र कुकृत्यहरु सबै मञ्चन गरिसके पछि अर्कोको पालो आउने गर्छ अनि पुरानो भैसके पछि आफै बिदा लिएर जाने गर्छ घुमिरहने यो चक्रलाई नियालिरहेको छु धेरै वटा नयाँ वर्षहरुलाई यसरी नै पुरानो बनाएर पठाएको छु । नयाँमा केही नयाँपन...

  • सहरको नाम चलेको विद्यालयका प्रिन्सिपल थिए, दामोदर सर । उनी विद्यालयको वातावरण सुधार गर्न अनेकौं जुक्ति बुद्धि लगाउँथे । उनको चर्चा चौतर्फी फिंजिएको थियो । उनी कार्यकक्षमा बसेर आगामी शैक्षिक सत्रलाई कसरी सफल बनाउने बारे योजनाहरु बुनिरहेका थिए । 'प्रिन्सिपल...