आमरुपमा अधिकांश जनावरको रगत रातो हुन्छ भने शरीरमा एउटा मात्रै मुटु हुन्छ । तर यो दुनियाँमा धेरै यस्ता जीवहरु छन् जसले उल्लेखित मापदण्डको घोर उल्लंघन गरेका हुन्छन् । एउटा जीव यस्तै छ,...
लामो समय आफुले पालेको कुखुराको भाले मरेपछि दाङमा एक व्यक्तिले भालेको हिन्दु परम्परा अनुसार दाहसंस्कार गरेर काजकिरिया गरेका छन् । उक्त भालेलाई १९ वर्ष १० महिना पालेका तुलसीपुर उपमहानगरपालिका-१५ पहरुवा निवासी शिव सुवेदीले भालेको धार्मिक विधिपूर्वक...
अनिच्छित गर्भ रोक्नका लागि महिलाहरुका लागि धेरै प्रकारका विकल्पहरूको विकास भएको छ । तर, पुरुषहरूका लागि भने सीमित मात्रामा मात्रै गर्भनिरोधका अस्थायी साधनहरु पाइन्छन् । हालै वैज्ञानिकहरुले पुरुषको लागि गर्भनिरोधको थप अर्को एक विकल्पको विकास गरेका...
थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडाइँको एक भिडियो बाहिर आएको छ । भिडियोमा बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रोकिएका थिए । यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको...
संसारको सबैभन्दा अग्लो भवनदेखि संसारकै सबैभन्दा ठूलो सपिङ मल हुने सहर हो युएइको दुबई । अब दुबइको नाममा अर्को किर्तिमान पनि थपिएको छ, संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल । डीप डाइभ दुबई (Deep Dive Dubai) नामक उक्त स्वीमिङ पूलमा पौडी खेल्न चाहनेहरु १ सय ९६ फिट अर्थात्...
अमेरिकी र्यापर लिल उजी वर्टले वास्प १२७ बी (WASP-127B) नाम एक ग्रह खरीद गर्ने तयारी गरिरहेका छन् । क्यानेडाली गायिका, गीतकार, संगीतकार तथा स्पेस एक्स कम्पनीका मालिक एलन मस्ककी प्रेमिकाले उक्त तथ्यको खुलासा गरेकी हुन् । वर्टले जुन ग्रह खरीद गर्दैछन् त्यो ग्रहको...
आफ्नै छोराले एक वृद्धको मुख सिलाई गरेर हातखुट्टा बाँधी फालिदिएको घटना बाहिर आएको छ । छिमेकी मुलुक भारतको झारखण्ड राज्यस्थित पलामु जिल्लामा एक वृद्धलाई मुखको ओठ सिलेर रेल्वे पटरीमा फालिदिएको घटना बाहिर आएको छ । स्थानीय ६५ बर्षिय भोला रामको ओठ सियो धागोले...
हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ । आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ । यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका...
इरानका २८ वर्षका रेजा पारास्तेस ठ्याक्कै फुटबल स्टार लियोनल मेस्सी जस्ता देखिन्छन् । मेस्सीजस्तै देखिने भएकाले उनी रातारात सामाजिक संजाल इन्स्टाग्राममा चर्चित बने । सन् २०१४ देखि इन्स्टाग्राम चलाउन थालेका उनी सन् २०१७ देखि सबैले चिन्ने भए, कारण उनी...
दक्षिण अफ्रिकी महिलाले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर प्रचारित समाचार गलत प्रमाणित भएको छ । बीबीसीका अनुसार बीबीसीसमेतले एकैपटक १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल गर्भवतीसमेत नभएको आधिकारिक अनुसन्धानबाट...