२० फागुन, कोहलपुर । चैत्र ३ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अखिल (क्रान्तिकारी) ले उम्मेदवार टुङ्गाएको छ । शनिबार क्याम्पसमा...
२० फागुन, नेपालगन्ज । नेकपा एमालेको भातृ संगठन राष्ट्रीय युवा संघ नेपाल बाँकेको ९औं अधिबेशन शनिबारदेखि नेपालगञ्जमा शुरु भएको छ । नेकपा एमाले पोलिट्ब्युरो सदस्य महेश बस्नेतको प्रमुख अतिथ्यतामा आयोजित ९औं अधिबेशनलाई सम्बोधन गर्दै युवा नेता बस्नेतले...
१८ फागुन, काठमाडौं । आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ। राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले...
२ फागुन, काेहलपुर । जनयुद्ध दिवसकाे अवसरमा काेहलपुरमा दिप प्रज्वलन गरीएकाे छ । अखिल क्रान्तिकारी काेहलपुर नगर कमिटी र अखिल क्रान्तिकारी बागेश्वरी बहुमुखी क्याम्पस कमिटीद्वारा संयुक्तरूपमा साेमबार बेलुका काेहलपुरकाे न्युराेड चाेकमा दिप प्रज्वलन...
१ फागुन, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराज (अथक) ले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन । प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनमा सम्बोधन गर्दै उनले गणतन्त्र र संविधानमाथि...
१ फागुन, काठमाडौं । आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ । शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्धको २८औं वार्षिकोत्सवका...
२८ माघ, कोहलपुर । लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् । मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ। नेकपा (माओवादी केन्द्र) को तर्फबाट बिना विभागीय मन्त्री बनेकी केसी राजीनामा दिएको माओवादी...
२७ माघ, काठमाण्डौं । विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरू हुने भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ। महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन नेपाल...
२६ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले अखिल (क्रान्तिकारी) को वर्तमान केन्द्रीय कमिटी विघटन भएको हल्ला निराधार भएको बताएका छन् । विहीबार साँझ केन्द्रीय समिति बैठक लगत्तै गुरुङले विद्यार्थी संगठनमा देखा परेका समस्या समाधान...
२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीभित्रको विवाद समाधान गर्न पञ्चा सिंह र पवन कार्की नेतृत्वका दुवै समितिलाई विघटन गरी राष्ट्रिय सम्मेलन आयोजक समिति बनाइने भएको छ । हालै सम्पन्न माओवादी केन्द्रको स्थायी समिति...