राजनीति


१० साउन, कोहलपुर । नेपाली काँग्रेस बाँकेले कोहलपुर खानेपानी संस्थाका वर्तमान अध्यक्ष नरबहादुर मल्ल सहित तिन जना नेतालाई कारबाही गरेको छ । संस्थाको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा...

  • १० साउन, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनका लागि लोकतान्त्रिक प्यानलले घरदैलो अभियानलाई तिव्रता दिएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ मा बुधबार खानेपानी उपभोक्ताहरुसँग...

  • ९ साउन, काठमाण्डौं । निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने २४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल...

  • ८ साउन, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई आज सम्बोधन गरेका छन । सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लागू गरिएको...

  • ६ साउन, काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माफी मागेका छन । अवैध सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको आशयको अभिव्यक्तिका कारण विवाद बढ्दै गएपछि असहमति अन्त्यको लागि बस्नेतले गृहमन्त्री...

  • ६ साउन, कोहलपुर । नेपाली काँग्रेसका संस्थापक तथा पूर्व प्रधानमन्त्री वि.पी. कोईरालाको स्मृतीमा कोहलपुरमा बृक्षारोपण गरिएको छ । नेपाल बिद्यार्थी संघ बाँकेले वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा बृक्षारोपण गरिएको छ । वि.पि. कोईरालाले नेपाली राजनीतिमा...

  • ५ साउन, काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन । शुक्रबार दिउँसो...

  • ३ साउन, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन । बुधबार बिहान काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव...

  • २ साउन, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको चुनावकाे मिति तय भईसकेकाे छैन । तर चिर्वाचनकाे नतिजा आफू अनुकुल बनाउन अस्वस्थ खेल सुरू भईसकेकाे छ । आसन्न चुनावका लागि सिंगो नगरपालिका नै एक अमुक पार्टिको चुनाव प्रचारमा उत्रिएपछि...

  • १ साउन, कोहलपुर । लुम्बिनी प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । एमालेका नेतासमेत रहेका यादव आइतबार साँझ करिब ५ बजे बाँकेको नेपालगञ्जबाट पक्राउ परेका हुन् । माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका-१...