दशाैं मानव अधिकार राष्ट्रिय महाभेला नेपालगन्जमा हुने भएकाे छ । फातिमा फाउण्डेशन नेपालको आयोजना तथा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र (आईएचआरसी) को सहआयोजना र जिल्ला अदालत नेपाल...
वडास्तरबाटै लागुऔषध नियन्त्रण तथा शान्तिसुरक्षा कायम राख्न प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकाका वडाहरुमा समुदाय प्रहरी वडा समिति गठन गरिएको छ । अभियान अन्र्तगत कोहलपुर नगरपालिका वडा नं. १० मा वडाध्यक्ष निम बहादुर...
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ परिसकेको दाबी गरेका छन् । तर, राजनीतिक दलको आवरणमा जोगाउन आउने हो कि भन्ने डर लागेको उनले बताए । १० औं मानवअधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा...
खजुरा गाउँपालिकाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जको सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) को सहकार्यमा खजुरा गाउँपालिकामा शिक्षा समिति पदाधिकारीहरुसंग विद्यालय स्तरीय बाल संरक्षण नीति निर्माण सम्बन्धि एक दिने कार्यशाला...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ। होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो। अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ। आयोजक युनिभर्सल पिस फेडरेसनद्धारा...
बुटवल - नेपाल प्रहरीको प्रदेश नंं. ५ अनुसन्धान ब्यूरो (आरआइटी) नेपालगन्जले बुटवलबाट २५ किलो लागूऔषध चरेशसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले र बुटवल उपमहानगरपालिका–३ बाट शनिबार राती चरेशसहित चार...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा नेपालगन्जका सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारीले नेपाली नागरिकतामा आफ्नो आमा तारादेवी तिवारी र श्रीमती सुधा (पाण्डे) तिवारीको नाम लेखाउन सफल भएका छन । महिला हिंसा न्यूनिकरणको सचेतना फैलाउन...
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसको निधन भएको छ । ९४ वर्षीय बुसको शुक्रबार मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले खबर दिएका छन् । बुस सन १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । उनी रिपब्लिकन...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि...
मानव अधिकार सन्जाल नेपालगन्जको नियमित बैठक सम्पन्न भएको छ । सो बैठकले नेपालगन्जमा हुन लागेको प्रदेश स्तरीय दशौं मानव अधिकार राष्ट्रिय महाभेला २०७५ लाई भब्यताका साथ सफल पार्नकोलागि फातिमा फाउण्डेशन नेपालको संयोजकत्वमा मुल समित समेत गठन गरिएको छ । महासभा...