केपी ओली नेतृत्वको सरकारले अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरुले...
नेकपा प्रचण्ड-माधव पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । सो पार्टीले पार्टी कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जसमा सिठ्ठी जुलुसदेखि विरोध प्रदर्शनसम्म...
प्रचण्ड-माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको उक्त पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको उच्च श्रोतले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बेहुला बनेका छन् । झण्डै आधा सताब्दी (४९ वर्ष) उमेर पार गरेका मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् । राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री...
नेकपाको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड-माधव समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार साढे...
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा पेस भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावले प्रवेश पाएको हो । प्रदेशसभाको बैठकमा प्रचण्ड-माधव...
संयुक्त राज्य अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भए पछि आयोजित भर्चुएल प्रार्थना सेवामा चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी छन् । गुरुङले आफ्ना श्रीमानसंग प्रार्थना...
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस कोहलपुरले सरकारका विरुद्ध सडक प्रदर्शन गरेको छ । काँग्रेस ११ र ५ नं. वडा समितिले प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेका हुन । प्रतिनिधि सभा विघटन गर्नु प्रधानमन्त्री केपी शार्मा ओलीको अवैधानिक, अलोकतान्त्रिक...
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानकाे रक्षार्थ जस्ताेसुकै परिस्थितिकाे सामना गर्न तयार हुनुपर्ने अवस्था आएकाे बताएका छन । नेपालकाे ईतिहासमा पहिलाे पटक नेपाली जनताद्वारा लिखित संविधानकाे हत्या गर्न खाेजिएकाले आफुमा आक्राेश पैदा भएकाे...
नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलिका सबै फेहरिस्त बाहिर ल्याउन संचारकर्मिलाई आग्रह गरेका छन । प्रेस संगठन नेपालकाे दाेस्राे राष्ट्रिय भेलामा बाेल्दै अध्यक्ष नेपालले २०२८ सालदेखिकाे सबै फेहरिस्त आम नागरिकसामु छर्लंग...