बाँके जिल्लाका ४८ प्रतिशत नागरिकले कोभिड - १९ बिरुद्धको पुर्ण खोप लगाएका छन । सिङ्गल डोज खोप लगाउनेको संख्या ६५ प्रतिशत रहेको छ । स्वास्थ्य कार्यालय बाँकेले मंगलबार नेपालगन्जमा आयोजना...
बाँके प्रहरीले लागूऔषध ब्राउन सुगरसहित शनिबार नेपालगन्जबाट एकजना भारतीय नागरिकसहित तीनजनाई पक्राउ गरेको जनाएको छ । ब्राउन सुगरको कारोबार भई रहेको भन्ने गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको...
बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । काेहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छा नजिक ट्रककाे ठक्करबाट एक जना पैदलयात्रीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । शनिबार बेलुका अन्दाजी ७ बजेर २० मिनेटको समयमा नेपालगञ्जदेखि...
दैलेखको ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुकालागि सकारात्मक सोच, सुशासन तथा सूचनाको हक बिषयक एकदिने तालिम सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा शनिबार सो तालिम सम्पन्न भएको हो । ठाटीकाँध गाउँपालिकाका...
नगरवासीले कोभिड - १९ बिरुद्धको पुर्ण खोप लगाए/नलगाएको बारेमा जानकारी लिन यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले प्रत्येक घर घरमा पुगेर सर्वेक्षण अभियान शुरु गरेको छ । एसडिएफ बाँके गैर सरकारी संस्थाको सहयोगमा १८ बर्ष माथिका सबै नगरबासीहरुलाई...
बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने नेपाली भलिबल टिमलाई बिदाई गरीएको छ । आईतबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमलाई बिदाई गरेका हुन...
नेपालगन्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अर्धसाप्ताहिक पत्रिकाको आयोजनामा शनिबार नेपालगन्जमा रक्तदान कार्यकम सम्पन्न भएको छ । कार्यक्रममा स्वयंसेवी रक्तदाताहरु, पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीनजना महिलासहित ३५ जनाले रक्तदान...
सशस्त्र प्रहरीको नम्बर ३० गण हे. क्वा. बागेश्वरी नेपालगन्जले पछिल्लो समयमा अबैध रुपमा चोरी पैठारी तथा निकासी गरी ओसारपसार गरिदै आएका विभिन्न अबैध मालसामानहरु धमाधम पक्राउ गर्दै आएको छ । दैनिक जसो लाखौंका अबैध मालसामान पक्राउ गर्दै आएको सशस्त्रले शनिबार...
सरकारले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीलाई निलम्बन गरेको छ । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पदीय हैसियतको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा रेग्मीलाई निलम्बन गरेका हुन् । सचिव न्यौपानेले...
नेपालका नेवार समुदायको राष्ट्रिय संगठन नेवाः देयः दबूको केन्द्रीय विधान महाधिवेशन नेपालगन्जमा हुने भएको छ । यही पुस १६ गते उक्त महाधिवेशन नेपालगन्जमा गर्न लागिएको नेवाः देयः दबू बाँकेले जनाएको छ । नेवाः देयः दबू नेवाः भाषा, कला, संस्कृतिको संरक्षण,...