११ वैशाख, बाँके। नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ । उनी नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिकाको सभापति हुन् । पार्टीको...
नेकपा (माओवादी केन्द्र)ले परिणाम देखिने गरी निर्वाचनमा लाग्ने निर्णय गरेको छ । पार्टी अध्यक्षको निवास खुमलटारमा पूर्व स्थायी समितिका उपलब्ध सदस्यहरु र प्रदेश इन्चार्जहरुको आज बसेको अनौपचारिक बैठकले परिणाम देखिने गरी निर्वाचनमा होमिने निर्णय गरेको...
बाँकेको राप्तीसोनारी गाँउपालिकामा आगलागी हुँदा ११ घर र ४ गोठ जलेर नष्ट भएका छन । शुक्रबार दिउँसो १ बजेको समयमा सिताराम जैसीको घरबाट सुरु भएको आगो अन्य घरहरु सल्कदाँ ११ घर जलेर नष्ट भएका हुन । ढकेरी प्रहरी चौकीका इन्चार्ज टेक बहादुर केसीका अनुसार आगलागी...
फाइल फोटो नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आज (आइतबार) माओवादी केन्द्र निकट युवा स्वयंसेवकहरुको भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष रतन शाहीले आसन्न स्थानीय निर्वाचनलाई...
चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा...
प्युठान जिल्लाबाट बाँके जिल्लामा आई स्थायी अस्थायी रुपमा बसोबास गर्दै आएका प्युठानीहरुलाई एकैथलोमा संगठित गरी छरिएको जनशक्तिलाई संस्थागत रुपमा परिचालित गरी भाइचारा सम्बन्ध कायम गर्दै समाजसेवामा अग्रसर बन्ने उद्देश्यले बर्षौं पहिले गठन गरिएको प्युठानीहरुको...
बाँकेका सिख समुदायले ३२३औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई नेपालगञ्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाउने भएको छ । नेपालगञ्ज सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर बैशाख १, २ र ३ गते भव्य रुपमा...
सशस्त्र प्रहरीले नेपालगन्जबाट ठुलो परिमाणमा चिनी लगायत अन्य अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके नेपालगन्जबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुण तिमिल्सिनाको कमान्डमा गएको टोलीले बिहिवार बिहान ४ बजेको...
किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई...
राष्ट्रपति विद्यादेवी भण्डारीले ५ अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले मंगलबार ५ वटा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी...