८ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० गोलको अग्रता लिएको छ । पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले...
८ कात्तिक, काठमाडौं । बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर छन् । बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै...
८ कात्तिक, कोहलपुर । दाङमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. २ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही नगरपालिका-२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी,...
६ कात्तिक, काठमाण्डौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नोभेम्बर १ देखि ३ तारिखसम्म हङकङमा आयोजना हुने हङकङ सुपर सिक्स प्रतियोगिताका लागि सन्दीप जोराको कप्तानीमा सात सदस्यीय खेलाडी टोलीको घोषणा गरेको छ । क्यानले मङ्गलबार घोषणा गरेको टोलीका अन्य खेलाडीमा...
३० असाेज, काेहलपुर । निर्वाचन जित्नु मात्र ठुलाे कुरा नभएकाे काेहलपुर उद्योग वाणिज्य संघकाे आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार प्रदिप भट्टराईले बताएका छन । व्यवसायीहरूको वास्तविक चासो र आवश्यकता बुझ्नु आफ्नो मुख्य एजेण्डा भएको उनले बताए । आगामी...
२९ असोज, दाङ । बबई गाउँपालिका-४ मा युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ । भक्तपुर नगरकोट गाउँपालिका-१४ घर भई हाल बबई गाउँपालिका-४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीया छोरा अनिल तामाङ रहेको इलाका प्रहरी...
२९ असोज, काठमाण्डौं । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्र्दै आगमी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन...
२८ असोज, नेपालगन्ज । बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका-८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा...
२३ असोज, काठमाण्डौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको छ । त्यसैको तयारीस्वरुप उनलाई सरकारले १५ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई १५ बुँदे स्पष्टीकरण...
२२ असोज, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन । यो विधेयक प्रमाणीकरण भएसँगै ३१ औँ दिनदेखि कार्यान्वयनमा आउने छ। यो विधेयक कानुन बनेसँगै रेडियो नेपाल...