२३ असोज, काठमाण्डौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने तयारी गरेको छ । त्यसैको तयारीस्वरुप उनलाई सरकारले १५ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा,...
२२ असोज, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन । यो विधेयक प्रमाणीकरण भएसँगै ३१ औँ दिनदेखि कार्यान्वयनमा आउने छ। यो विधेयक कानुन बनेसँगै रेडियो नेपाल...
२२ असोज, कोहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिए सँगै लोकतान्त्रिक समावेशी व्यवसायिक समूहले पसल दैलो (घरदैलो) कार्यक्रमलाई तीब्रगतिमा अघि बढाइरहेको छ । कोहलपुर नगरपालिका भित्र रहेका व्यवसायीहरुको गुनासो सुन्न प्रत्येक दिन बिहान...
२० असोज, काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्पिनर ललित नारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा उच्चतम मूल्यमा बिक्री भएका छन् । ८ वटै टीमले उनलाई १५ लाखमा खरिद गर्न तयार भएपछि गोलाप्रथाबाट जनकपुर बोल्ट्सले खरिद गर्यो । ए क्याटेगोरीमा रहेका राजवंशीको...
१९ असोज, काठमाण्डौं । सिजन सुरुभएसँगै यतिखेर बजारमा छ्यापछ्याप्ती एभोकाडो बेच्न राखेको पाइन्छ । यसको सेवन स्वास्थ्यका लागि फाइदैफाइदा रहेको छ । यसमा कोलेस्ट्रोल नहुने भएकाले जो कोहीले पनि सेवन गर्न सक्छन् । यस्तै केही समय सम्मको नियमित सेवनले कोलेस्ट्रोलको...
१९ असोज, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा स्यालको आक्रमणबाट १० जना घाइते भएका छन् । पालिकाको वडा ३ को पत्थरदेइया र महादेइया बस्तीमा स्यालले आक्रमण गरेको थियो । आक्रमणबाट पत्थरदेइया बस्ने वर्ष १२ को महाजार आलम र कृष्ण यादव, वर्ष ५२ कि राजमती...
१७ असोज, दाङ । दाङमा जुवाको खालबाट सात जना पक्राउ परेका छन् । दाङ प्रहरीकाअनुसार पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका-३ घर भई घोराही उपमहानगरपालिका-१४ मा होटल सञ्चालन गरी बस्ने ४० वर्षीय बोधधन रोका, रुकुम पूर्व पुथा उत्तरगङ्गा-११ घर भई घोराही-१५...
१६ असोज, दाङ । बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् । दाङको गढवा गाउँपालिका-२ का २५ वर्षीय अनिल विश्वकर्मा पक्राउ परेका हुन् । उनीमाथि १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। विश्वकर्माले किशोरीलाई काम छ भनेर घरमै बोलाएर बलात्कार गरेको कुरा...
१५ असोज, काठमाडौं। दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०-५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्यूराका एसपी दीपकराज अवस्थीले बताए...
१४ असोज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रसाईंविरुद्ध साइबर सम्बन्धी...