मुख्य समाचार


९ जेठ, काठमाडौं । काभा वुमन्स् भलिबल च्यालेन्ज कपमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपालले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको...

  • ९ जेठ, काठमाडौं । राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले...

  • ८ जेठ, दाङ । दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन् । आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट...

  • ६ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको बाल ज्योती माध्यामिक बिद्यालयका संस्थापक स्व. टिकाराम सुबेदीको सम्झनामा एकल गजल बाचन कार्यक्रम सम्पन्न भएको छ । स्व. सुबेदीको १३औं स्मृती दिवसका अबसरमा शनिबार बिद्यालयको प्रांगणमा गजलकार देवकी निरौलाको एकल...

  • ६ जेठ, काठमाडौं । संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परिणाममुखी हुने चेम्बर अफ कमर्सले विश्वास लिएको छ । मुलुकको आन्तरिक अर्थतन्त्र जोखिमकै अवस्थामा रहेका बेला चेम्बरले नीति तथा कार्यक्रमको व्यवहारिक...

  • ५ जेष्ठ, नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता आवेदन खुल्ला गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महासंघ बाँकेले नयाँ सदस्यता लिन ईच्छुक पत्रकारलाई ७ दिनभित्र आवेदन दिन आग्रह गरेको हो । महासंघ बाँकेको शुक्रबार बसेको कार्यसमिति बैठकले...

  • ४ जेष्ठ, काेहलपुर । भैरहवा, लुम्बिनी, रारा साहित्यीक पर्यटनमा निस्किएको साहित्यकारहरूकाे टोलीलाई कोहलपुरमा स्वागत गरिएको छ । प्रा.डा. कपिल लामिछाने, साहित्यकार रुद्र ज्ञवाली, रमेश समर्थन, तीलक लामिछाने सहितको साहित्यीक टोलीले कोहलपुरको तक्षशिला एकेडमी...

  • ३१ बैशाख, मोरङ । मोरङको लेटाङ नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा स्वास्थ्य कार्यक्रम संचालन गर्न माग गरिएको छ । नेपाल शिक्षक महासंघ लेटाङका अध्यक्ष हरि प्रसाद धिमालले लेटाङ नगरपालिका भित्र संचालनमा आएका सामुदायिक विद्यालयका छात्र–छात्राहरुको...

  • ३१ बैशाख, खोटाङ । कृषि विज्ञसमेत रहेका खोटाङका मदन राईविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा अनुसन्धान गर्न प्रहरीले ७ दिनको म्याद पाएको छ । आइतबार खोटाङ जिल्ला अदालतले राईविरुद्ध अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको समय प्रदान गरेको जिल्ला प्रहरी...

  • ३१ बैशाख कोहलपुर । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिका सचिव शुभाकर विश्वकर्माले आफ्ना स्व. बुवा दिप बहादुर कामिको सम्झनामा क्रियासिल पत्रकारीता पुरस्कार घोषणा गरेका छन । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ८...