२४ साउन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका-९ हात्तीसार नजिक खौराहा खोलामा गोहीको आक्रमणमा मंगलबारदेखि बेपत्ता भएका युवा मृत फेला परेका छन् । बेपत्ता भएका...
२३ साउन, बैजनाथ । बाँकेकाे बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगार पक्राउ परेका छन । शिक्षा ऐन सम्बन्धी कसुर (सट्टा परीक्षा) मुद्दामा फरार रहेका बैगारलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको सहयोगमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले पक्राउ...
२२ साउन, बर्दिया । बर्दियाको ठाकुरद्वारास्थित खौराहा खोलामा साथीसँगै पौडी खेल्न जाने क्रममा गोहीको आक्रमणमा परी तीन दिनदेखि बेपत्ता भएका युवकको खोजी कार्य जारी रहेको छ । खौराहा खोलामा पौडी खेल्नेक्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवक बिहीबार...
२१ साउन, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रावस्वपा) सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका सभापति रामचन्द्र बस्नेत बलात्कारको आरोपमा पक्राउ परेका छन् । सभापति बस्नेतलाई सोलुखुम्बु प्रहरीले काठमाडौंको बनस्थलीबाट साउन १९ गते पक्राउ गरेको हो...
२१ साउन, जाजरकोट । जाजरकोटमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका-१०, ध्यारगाउँका १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान मृत्यु भएको हो । स्थानीय प्रेमबहादुर बोहोराका अनुसार घाँसक काट्न भीरमा गएका विकको लडेर घटनास्थलमै...
२१ साउन, काठमाण्डौ । झापामा जाँड-रक्सी खाएर होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेका वृद्धको ज्यान गएको छ । झापा गाउँपालिका वडा नम्बर १ लसुनामा स्थानीय बासिन्दा ६० वर्षीय जतन सोरेनलाई छिमेकीहरूले गएराति रुखमा बाँधेकामा बिहान मृत अवस्थामा भेटिएका...
२१ साउन, काठमाण्डौं । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता र नवीकरणको कार्य रोकिएको जानकारी गराएको छ। सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना...
१९ साउन, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा परिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड अर्थात् असफल भएका छन्...
१९ साउन, कोहलपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार भक्तपुरस्थित बोर्डमा बसेको बैठकको निर्णय अनुसार नतिजा सार्वजनिक गरिएको हो । यो वर्ष कक्षा १२ को परीक्षामा ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार विद्यार्थी सहभागी...
१६ साउन, कोहलपुर । कोहलपुर नगरपालिका वडा नं. ७ जोगी डाँडामा निर्माण गरीएको शिव मन्दिरको उद्घाटन गरीएको छ । आज एक औपचारिक कार्यक्रमका बिचमा कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख संगिता सुवेदीको उपस्थितीमा मन्दिरको उद्घाटन तथा मुर्ती स्थापना गरिएको...