मुख्य समाचार


नेपालगन्ज उपमहानगरपालिकालाई 'स्मार्ट सिटी’ को रुपमा विकास गर्न चिनियाँ टोलीले चासो राखेको छ। चीनको ‘जिआईआईसी’ नामक कम्पनीको एक टोली नेपालगन्जमा आएर यसबारे सम्भाब्यता अध्ययन गरेको...

  • काठमाडौँ - दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल विजयी भएको छ । शुक्रबा र नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा घरेलु टोली नेदरल्याण्डलार्इ १ रनले पराजित गरेको हो । अन्तिम समयमा निकै प्रतिस्पर्धातमक देखिएको खेलमा अन्ततः...

  • बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । दिल्लीका जगतले...

  • कोहलपुर नगरपालिका-४ गप्फारपुरमा पटके रोगका कारण एकैदिन ३ वटा पशुचौपायाको मृत्यु भएको छ । अज्ञात रोगका कारण एकैदिन १ भौंसी र २ गोरुको मृत्यु भएपछि गप्फारपुरका स्थानियहरु चिन्तित भएका थिए । स्थानिय रमजान अलि डेडेवाले पालेका चौपायाको मृत्यु भएपछि पशु...

  • बर्दिया जिल्लाको बासगढी नगरपालिकामा कुनै पनि जनावर बाटोमा छाडेमा कानुनी कार्यवाही गरिने भएको छ ।बासगढी नगरपालिकाले आज एक विज्ञप्ति निकाली नगरपालिका भित्रको कुनै पनि सडकमा चौपाया छाडेमा कार्यवाही गरिने जनाएको छ । यसरी चौपाया छाडा छोड्नाले दुर्घटना...

  • चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा परिहो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ४ बजे घुमाउने र जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ठूलाठूला ढुंगासहितको पहिरो खस्ने...

  • श्रीमानसँगको लेनदेनको हिसाब मिलाउनको लागि एक समूहले श्रीमती र छोरी अपहरण गरेको खुल्न आएको छ । बाँकेको राप्ती सोनारी गाउपालिका-२ मदुईबाट बुधबार बिहान अज्ञात समूहले स्थानीय २९ वर्षिया यशोदा डाँगी र उनकी ८ वर्षकी छोरी स्मृती डाँगीलाई ५ जना पुरुष र ३ जना...

  • आज सार्वजनिक हुने भनिएको कक्षा १२ को नतिजा अब बिहीबार मात्रै सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनिक गर्ने बताएको हो । मंगलबार सार्वजनिक गर्ने तयारी गरेको नतिजा आज...

  • नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो । यो रेल ९५ बर्ष अघि सन् १९२३ (बि.सं. १९८०) देखि शुरु भएर सन् १९३३ (बि.सं. १९९०) सम्म १० बर्ष मात्र संचालनमा थियो । तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई...

  • बाँकेमा १२ लाखको हाराहारीमा पशुपन्छी भए पनि २ हजार ६ सय ७ को मात्र बिमा भएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेले २ सय ५० किसानले पशुपन्छी बिमाको सुविधा लिएको जनाएको छ । पशु सेवा कार्यालय प्रमुख डा. बेदराज केसीले सरकारले पशुपन्छीको बिमाको रकम मन्त्रालयबाटै...