नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो । यो रेल ९५ बर्ष अघि सन् १९२३ (बि.सं. १९८०) देखि शुरु भएर सन् १९३३ (बि.सं. १९९०) सम्म १० बर्ष मात्र संचालनमा...
बाँकेमा १२ लाखको हाराहारीमा पशुपन्छी भए पनि २ हजार ६ सय ७ को मात्र बिमा भएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेले २ सय ५० किसानले पशुपन्छी बिमाको सुविधा लिएको जनाएको छ । पशु सेवा कार्यालय प्रमुख डा. बेदराज केसीले सरकारले पशुपन्छीको बिमाको रकम मन्त्रालयबाटै...
काठमाडौं– बेलायतमा भएको एकदिने त्रिकोणात्मक २०–२० शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् । लर्ड्स मैदानमा भएको खेलमा वर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिना निष्कर्ष सकिएकाले आफ्नो अघिल्लो खेलमा जित निकालेका दुवै टिमलाई...
घोराहीस्थित मनबहादुर पुनका परिवारले ४० लाख लागतमा नमः छु गुम्बामा भ्यू टावर निर्माण गर्नुभएको छ । भ्यूटावरको नाम मनदिल राखिएको छ । यो भ्यूटावर जिल्लाको पहिलो हो । पुन परिवारले निर्माण गरिदिएको टावर १७ मिटर अग्लो र साढे पाँच तलाको रहेको छ । “सानो भए पनि...
कपिलवस्तु - नेपालबाट १ हजार १ सय ३९ जना मुस्लिम साउदी अरबको मक्का र मदिनाको हजयात्रामा जाँदैछन् । त्यस मध्ये कपिलवस्तुबाट यसवर्ष १ सय ९३ जना मुस्लिम हजयात्रामा जाने तयारीमा जुटेका छन् । मक्का र मदिनाको यात्रा गर्दा स्वर्ग जाने सरह पुण्य प्राप्ति हुने...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन विपरित बजेट सक्न विदेश भ्रमण गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानविन थालेको छ । छानविनबाट जोगिन मन्त्रालयका उच्च तहका कर्मचारी...
भारतबाट अवैध रुपमा बोइलर कुखुरा ल्याउने एक व्यवसायीबाट घुस लिदालिदै नेपालगन्जमा एक प्रहरी जवान अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरबाट खटिएको टोलिले प्रहरी जवान गोविन्द नेपालीलाई घुसको रकमसहित आइतबार...
नेपालगञ्ज उपमहानगरपालिका-१८, कारकादोमा महिलाको शव भेटिएको छ । अन्दाजी ५० वर्षकी महिलाको शव खेतमा भेटिएको हो । आँपको रुखमुनी उत्तानो अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षण नारायण डाँगीले जानकारी दिए । उनका अनुसार...
नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) प्रदेश ५ को प्रथम अधिवेशनले भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । आइतबार बुटवलमा भएको अधिवेशनबाट प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा बेणिमाधव बस्याल (नवलपरासी), महिला उपाध्यक्ष विष्णु खनाल (नवलपरासी),...
सुर्खेत- लेकबेंसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर...