सरकारले २०७२ मंसिरदेखि सवारी चालक अनुमतिपत्रलाई स्मार्ट कार्ड लाईसेन्समा स्तरोन्नति गर्यो । शुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ मा आइपुग्दा देशभर लागू भयो। तर,...
स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च बढैयाताल गाउँपालिकामा गठन गरिएको छ । सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र (आईएचआरसी) नेपालगन्जले युएसएआडी र एफएचआई ३६०...
झिमरुक गाउँपालिकाले १७ कुन्टल गहुँ अनुदानमा वितरण गरेको छ । बिउ उत्पादन गर्ने ईच्छुक कृषकको माग संकलन गरि गाउँपालिकाका सबै वडाका ईच्छुक कृषकलाई गहुँको विउ वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा ७२ हजार बराबरको गहुँको विउ र १००...
५ नम्वर प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले कृषि र पर्यटकिय क्षेत्रको विकासका लागि विशेष कार्यक्रम तर्जुमा गरि अघि वढ्ने बताएका छन् । प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निर्माणको प्रक्रियामै रहेको जानकारी दिदै उनले कानुन...
५ नं प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बुटवलले स्थानीय तह तथा सरोकारवाला निकायहरु सँग कृषि तथा पशुपालन सम्बन्धी अन्तरक्रिया बाँकेमा सम्पन्न गरेको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जको समन्वयमा बाँके र बर्दिया...
नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एवं युवा नेता मणी थापाले खेल मार्फत देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजान युवाहरु कम्मर कसेर लाग्नुपर्ने बताएका छन । प्युठानको गणतान्त्रिक खेल मैदानमा शुक्रबार आयोजित दोस्रो महेश स्मृति क्रीकेट प्रतियोगिताको...
बर्दिया जिल्लाका नागरिकहरुलाई तत्काल रोगको औषधी उपचार, परिक्षण र उनीहरुको स्वास्थ्य उपचारको हकबाट वन्चित नगर्नु , नगराउनु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासबाट उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम आदेश जारी गरिएको...
राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५ अन्तर्गत क्रिकेट तर्फको खेल बाँकेको कोहलपुरमा हुने निश्चित भएको छ । कोहलपुरमै पुर्वाधार सहितको क्रिकेट मैदान निर्माण गर्ने प्रक्रिया अगाडी बढाईएको क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले जानकारी दिए ।...
काठमाडौं – प्रदेश नम्बर ३ को बुधवारको मन्त्रिपरिषद् बैठक औपचारिक रूपमा सकिएपछि बैठकस्थलमा अनपेक्षित घटना भयो । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित ‘म केही कुरा राख्छु,’ भन्दै बोल्न थाले । मन्त्री स्थापितको प्रस्तुति उग्र थियो । उनी...
बुटवल - बुटवलका होटल रेष्टुरा व्यवसायीले रातभर व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् । प्रहरी प्रशासनले राति १० बजे नै सिठ्ठी फुकेर बन्द गराउँदा व्यवसायी र पाहुना दुबै मारमा परेको उनीहरुको गुनासो छ । रातभर होटल सञ्चालन गर्न दिन र इट्टाभट्टीदेखि योगीकुटीसम्मको...