संवैधानिक परिषदको बैठक आज बस्दै छ । बिहान नौ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने बताईएको छ । हाल लोकसेवामा सबै पदाधिकारी रिक्त...
नेपालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा नेपालमा कानून दिवस मनाइँदै छ । नेपालमा सर्वप्रथम २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन कानून दिवस मनाउने गरिएको छ । यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश...
१) वैज्ञानिकको फुर्ती देखियो आज चौतर्फी कोरोनासामू लज्जावती ! २) कोरोनाको त्राहिमाम् केन्द्रमा सत्ता र शक्ति देश र जनता भाँडमा ! ३) के गर्ने हो त्यो धन ? कात्रोमा गोजी हुँदैन महामारीमा कमिसन ! ४) माफियाको चङ्गुल सरकारी समर्पण खोपभित्रको राजनीति ! ५) देशको हविगत लासै...
नेपालगन्जका व्यवसायी एवं समाजसेवी ललित रौनियारले नेपाल पत्रकार महासंघ बाँके शाखालाई स्वास्थ्य सामाग्री उपलब्ध गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरको उपस्थितीमा शनिवार एक कार्यक्रमका बीच रौनियारले महासंघ बाँकेका अध्यक्ष दामोदर...
बाँकेमा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण देखिएको हो जिल्लाका तिन वटा प्रयोगशालामा ६ सय २९ जनाको कोरोना परिक्षण गरीएको ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार भेरी अस्पतालमा...
गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टर चढेर राष्ट्रियसभा सदस्यको उम्मेदवारी दिन वागमती प्रदेशको सदरमुकाम हेटौंडा पुगेका छन् । डीआईजी कार्यालयमा हेलिकोप्टरबाट ओर्लिएर उनी त्यहाँबाट निर्वाचन कार्यालयमा पुगेका छन् । गृहमन्त्री थापाका प्रतिद्वन्द्वी...
बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १:४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बिहान अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको...
बाँकेको नेपालगञ्ज उप-महानगरपालिका-१५ स्थित हड्डी चोकबाट प्रहरीले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षका दुई किशोर छन् । बालिग नभएको हुनाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेका छैन् । उनीहरुको साथबाट ११ ग्राम खैरो हेरोइन...
नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेशका सचिव जयसिंह केसीले महासंघ बाँके शाखालाई एक हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेका छन् । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई बिहिबार उक्त मास्क हस्तान्तरण गरेका हुन । फिल्डमा खटिने पत्रकारहरुको सुरक्षाका...
लुम्बिनी प्रदेश सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ...