बाँके प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार भएका अभियुक्तहरुलाई धमाधम समाउँदै आएको छ । गतबर्ष प्रहरी उपरीक्षक ओमबहादुर राना बाँके प्रहरी प्रमुख भएर आए देखिनै यो अभियानलाई प्रहरीले...
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सिन्धुपाञ्चोकको मेलम्चीका बाढी र पहिरो पीडितको उद्धार र राहतका लागि विद्यार्थी सङ्गठन अनेरास्ववियुको केन्द्रीय टोलीलाई आज विदाइ गरेका छन । पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा आज महासचिव पोखरेल र पार्टीका केन्द्रीय...
बुधबार बाँकेका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १६८ नमुना मध्ये, ४० जनामा कोरोना संक्रमण देखिएको...
जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले...
बाँके जिल्ला भएर बग्ने मानखोला नदीको बहाव सतर्कता बिन्दुमा पुगेको र अझै बढ्दो अबस्थामा रहेको भन्दै जल-मौसम कार्यालय कोहलपुरले नदी छेउछाउमा सतर्कता अपनाउन अनुरोध गरेको छ । त्यसैगरी, सो कार्यालयले बाँके जिल्लाका चुरेबाट बग्ने अन्य खोलानालाहरुमा पनि...
सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार बसेको प्रदेशसभा बैठकमा चालु आर्थिक वर्षको वार्षिक बजेट भन्दा ३ अर्ब...
गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६...
प्रेस संगठन बाँकेले लुम्बिनी प्रदेश सरकारको 'सञ्चारमाध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक' प्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार प्रेस संगठन बाँकेको भर्चुअल विधिबाट भएको बैठकले प्रदेश सरकारको संचार विधेयक प्रति आपत्ति जनाएको हो । हाल प्रदेश...
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–९ मा नवनिर्मित सामुदायिक भवन उद्घाटनसंगै हस्तान्तरण गरिएकोछ । सोमबार एक कार्याक्रमकाबीच निर्माण सम्पन्न भएको उक्त सामुदायिक भवन उद्घाटनपछि हस्तान्तरण गरिएको हो । राजापुर नगरपालिका वडा नम्बर–९ का वडाअध्यक्ष...
लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो । कोरोना महामारीका...