मुख्य समाचार


एमालेको नाराबाजी र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि रोकेका छन् । बैठकको सुरुवातमै सभामुखको आशन अगाडि पुगेर नाराबाजी थालेका एमाले सांसदहरुले...

  • नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढेको...

  • सोसल मिडिया कम्पनी फेसबुकको बहुप्रतिक्षित स्मार्ट चश्मा सार्वजनिक भएको छ । लक्जरी चश्मा ब्राण्ड रे-बन उत्पादक कम्पनी एसिलर लक्जोटिकासँगको सहकार्यमा फेसबुकले स्मार्ट चश्मा तयार गरेको हो । फेसबुकको स्मार्ट चश्माको नाम ‘रे बन स्टोरिज’ राखिएको छ । बिहीबार...

  • नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले एक सूचना प्रकाशित गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षकदेखि प्रहरी निरीक्षक, सहायक निरीक्षक र नायव...

  • सरकारले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको जनगणना गर्ने भएको छ । गत वर्षको जेठमा चुच्चे नक्सा जारी गरेपछि राष्ट्रिय जनगणनामा समावेश हुने नहुनेमा आशंका थियो । केन्द्रीय तथ्यांक विभागले कोभिड-१९ महामारीका कारण रोकिएको राष्ट्रिय जनगणना...

  • बुधबार बिहानै बाँके बर्दियाको सिमा क्षेत्रमा रहेको मान खोलाले बगाउदा वेपत्ता भएका बाँकेको खजुरा गाउपालिका-७ का ५५ वर्षिय विक्रम राईको बिहिबार दिउँसो शव फेला परेको छ । डुबेको स्थानबाट २० मिटर उत्तर तर्फ पानिमा डुबेको अवस्थामा उनको शव फेला परेको बाँके...

  • दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल समेत गरेपछि नेपालको महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलो मैत्रीपूर्ण खेलमा २-१ पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले...

  • २४ भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा अज्ञात समुहको आक्रमणबाट एकै परिवारका ४ जना घाईते भएका छन । आफ्नै घरमा सुतिरहेको अवस्थामा अज्ञात समुहले आक्रमण गर्दा कोहलपुर नगरपालिका वडा नं. १० मन्नापुरका ललिता चन्द, धनसरा सुनार, धर्मवती बस्नेत र आरुषी चन्द घाईते...

  • सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जनाएको छ । कात्तिक २४ गतेसम्म सञ्चालन हुने सहुलियत पसलमा छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा...

  • पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै...