नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा,...
सरकारले सार्वजनिक सवारी दुर्घटनाबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनाबा६ भएको क्षतिले सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै गृह मन्त्रालयले सवारी दुर्घटनामा घाइते भएकाहरुको निः शुल्क...
हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड बडा दसैं अन्तर्गत आज नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं रुप महागौरीको पूजा आराधना गरिन्छ । महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने...
मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । तर असफल भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए, त्यसक्रममा...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आईसीसीको 'प्लेयर अफ द मन्थ' अवार्ड जितेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । आईसीसीले गएको बुधवार सार्वजनिक गरेको...
अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका-१ कुइकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका-२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा, सोही नगरपालिका-३ का १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली...
माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल...
स्वर्गद्वारी साईक्लिङ क्लव कोहलपुरको अध्यक्षमा जनक वली चयन भएका छन । आईतबार कोहलपुरमा सम्पन्न क्लवको पहिलो साधारणसभाले वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुका साथै आगामी वार्षिक कार्ययोजना समेत तर्जुमा गरेको छ । क्लवको उपाध्यक्षमा कमलराज शर्मा,...
बुटवलको मोतिपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्ने खोज्ने र प्रहरीबीच झडप भएको हो । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । जिल्ला प्रहरी...
बाँकेका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयमा कार्यरत सुर्य बहादुर खत्री बाँकेको सिडिओ बनेर आउँदैछन् । उनको बाँकेमा काज सरुवा भएको छ । अहिले बाँकेमा शिवराम गेलाल सिडिओ छन् । उनको सरुवा भएको छ ।