मुख्य समाचार


बाँके प्रशासनले तिहारको समयमा देउसी भैलो खेल्नेहरुका लागि समय सिमा निर्धारण गरेको छ । बुधबार जिल्ला प्रशासनले एक बिज्ञप्ती जारी गर्दै देउसी भैलो, नाचगान लगायतका कार्यक्रम गर्न राती...

  • यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज लक्ष्मी पुजा गरिंदैछ । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक पूजा गरिन्छ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने हिन्दु शास्त्रीय मान्यता...

  • राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी विष्णु राज ढकाललाई दिईएको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलबार ढकाललाई निमिक्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले...

  • ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएकी छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवका अवसरमा मंगलबार आयोजित समारोहमा मन्त्री भुुसालले...

  • बाँके प्रहरीले लेनदेन मुद्दामा जिल्ला अदालतले कैद सजाय तोकेर फरार रहेकी दिपाली श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेले लेनदेन मुद्दामा २०७७ माघ २३ गते १ बर्ष कैद सजाय तोकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ की ५५ बर्षिया दिपाली श्रेष्ठलाई...

  • बाँके प्रहरीले ठूलो मात्रामा पटाका नष्ट गरेको छ । जिल्ला प्रहरी मातहतका प्रहरी इकाइहरुले विभिन्न समयमा बरामद गरेर जम्मा पारेका पटाका आज जिल्ला प्रहरी कार्यालयको परिसरभित्र नष्ट गरेको हो । विभिन्न समयमा भारतबाट नेपाल ल्याउने क्रममा बरामद गरिएको अन्दाजी...

  • प्रेस सेन्टर नेपाल, रोल्पा शाखाको अध्यक्षमा देवी गुरुङ निर्वाचित भएकी छिन । जिल्लाको पाचौं अधिवेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो । अधिवेशनले अध्यक्षमा गुरुङसहित २१ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ...

  • प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी)ले मुख्यमन्त्रीमा नियुक्त गरेको उनको स्वकीय सचिवले बताएका छन् । मुख्यमन्त्री...

  • नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाजले तीनवटा बँदेललाई किचेको छ । मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमानले बँदेलको हुललाई किचेको हो । हुम्लाको सिमिकोटका लागि उड्ने क्रममा नाइन एन एएचएबी कल साइनको जहाज धावनमार्गमा गुडिरहेका बेला...

  • प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीले पुर्णता पाएको छ । बाँकेको कोहलपुरमा सम्पन्न प्रदेश सचिवालयको बैठकले कमिटीलाई पुर्णता दिएको हो । बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीलाई पूर्णता दिएको छ । यसअघि...