ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताएकी छन् । मंगलबार ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को १९ र २०औँ साधारसभामा...
तस्वीर : नरेन्द्र केसीको फेसबुकबाट प्रेस सेन्टर नेपाल, दाङ तुलसीपुर उपमहानगरपालिका शाखाको अध्यक्षमा दामोदर बस्नेत (राकेश) निर्वाचित भएका छन । मंगलबार दाङको तुलसीपुरमा सम्पन्न भएको तुलसीपुर उपमहानगर शाखाको पहिलो भेलाबाट बस्नेत अध्यक्षम सर्वसम्मत...
सरकार सञ्चालनमा सहयोग गर्न गठित सत्ता गठबन्धन संयन्त्रको बैठक बस्दैछ । संयन्त्रको बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो । गत कात्तिक २२ गते सत्तारुढ गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न भन्दै ११ सदस्यीय राजनीतिक संयन्त्र ९समन्वय समिति० गठन...
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री...
नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले गरेको बढुवा सिफारिसको सूचीमा एसपी विकासराज खनालको नाम पहिलो नम्बरमा रहेको छ । त्यसैगरी समितिले एसपीहरु सुदीप राजभण्डारी, अनुरागकुमार...
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको गाउँपालिका र नगरपालिका तहको निर्वाचन कार्यक्रम एक दिन पछाडी सार्ने निर्णय भएको छ । जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक एवम् निर्वाचन अधिकृत (वरिष्ठ अधिवक्ता) रेवती रमण भट्टराईको...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदेश अधिवेशन सम्पन्न भएको छ । आइतबार सातवटै प्रदेशको एकैसाथ सुरु भएको अधिवेशनबाट ७ वटै प्रदेशको नेतृत्व चयन गरिएको छ । लुम्बिनी प्रदेशको अध्यक्षमा प्रदीपकुमार उदय विजयी भएका छन । सोमबार भएको निर्वाचनमा बाँकेका...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो भएको बताएकी छिन । सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोर्याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो’ विषयक अन्तरक्रिर्या कार्यक्रममा मन्त्री भुसालले यस्तो बताएकी...
नेकपा माओवादी केन्द्र निकट निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुर नगर समितिको अध्यक्षमा तेजराम थारु निर्वाचित भएका छन । आइतबार कोहलपुरमा सम्पन्न संघको दोस्रो नगर सम्मेलनबाट थारु सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । सम्मेलनले...
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेशभित्रका महासंघका सम्पुर्ण सदस्य पत्रकारहरुको १० लाखको नि:शुल्क दुर्घटना बिमा गर्ने भएको छ । समितिको आज भालुवाङमा बसेको दोस्रो औपचारिक बैठकले यस्तो निर्णय गरेको सचिब शिव सुनारले जानकारी दिए । लुम्बिनी...