ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सञ्चारमा सबैभन्दा प्रभावशाली रेडियो भएको बताएकी छिन । सामुदायिक रेडियो प्रसारक सङ्घ (एकोर्याब)ले आज आयोजना गरेको ‘विपद् र सामुदायिक...
नेकपा माओवादी केन्द्र निकट निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुर नगर समितिको अध्यक्षमा तेजराम थारु निर्वाचित भएका छन । आइतबार कोहलपुरमा सम्पन्न संघको दोस्रो नगर सम्मेलनबाट थारु सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । सम्मेलनले...
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले प्रदेशभित्रका महासंघका सम्पुर्ण सदस्य पत्रकारहरुको १० लाखको नि:शुल्क दुर्घटना बिमा गर्ने भएको छ । समितिको आज भालुवाङमा बसेको दोस्रो औपचारिक बैठकले यस्तो निर्णय गरेको सचिब शिव सुनारले जानकारी दिए । लुम्बिनी...
उपराष्ट्रपति नन्दबहादुर पुनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकतावद्ध भएर संस्थागत गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा किरात राई तेश्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले बिभिन्न आन्दोलनका कारण नै किरात राई लगाएतका समूदायको...
फाइल तस्वीर कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० की एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । वलीका अनुसार...
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार बाँकेमा सम्पन्न हुन लागेको वडा तहको निर्वाचनका लागि ८१ वटै वडाका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला निर्वाचन परिचालन समितिले शुक्रबार मतदान अधिकृत...
नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै...
फाइल तस्वीर कैलाली प्रहरीले बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया गाउँबाट नक्कली नेपाली रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । सोही ठेगानाका ३१ वर्षीय मोतीराम चौधरी र ४१ वर्षीय हसन चौधरीलाई बिहिवार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले...
रियल जुसको बट्टा भित्र कोरेक्स राखेर भारतीय बजार रुपैडिहाबाट नेपाल ल्याउदै गर्दा बाँके प्रहरीले एकजना लाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहा र लागू औषध नियन्त्रण व्युरो शाखा नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहिवार जमुनाहा नाकाबाट...
रक्तिम सांस्कृतिक अभियानकी चर्चित जनवादी गायिका लक्ष्मी गुरुङको निधन भएको छ । श्वासप्रश्वास र निमोनियाद्वारा पीडित गुरुङको बिहिवार रुपन्देहीको भैरहवामा निधन भएको हो । घरमै अक्सिजन लगाएर उपचार गरिरहेकी उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि केही दिन...