मुख्य समाचार


२२ फागुन, विराटनगर । मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनीधिको मृत्यु भएको छ। उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले...

  • १३ फागुन, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको...

  • ४ फागुन, काठमाडौं । काडठमाण्डांस्थित चाबहिल भत्केको पुलमुनी एकजना व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरी वृत्त गौशालाका अनुसार बर्दिया जिल्ला बेलवा नगरपालिका ३ घर भई हाल मनमैजु बस्नेत ३० वर्षीय मिलन विक सालटाटेको रुखमा पासो लगाएको...

  • २२ माघ, बर्दिया । बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका-५ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । बारबर्दिया नगरपालिका-११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला...

  • १६ माघ, सल्यान । जुम्लाबाट बिरामी लिएर नेपालगन्जका लागि उडेको हेलिकप्टर सल्यानको कालीमाटी गाउँपालिका ७ घुइयाबारीमा अवतरण भएको छ । जुम्लाबाट हृदयघातका बिरामी लिएर सुर्खेत हुँदै आएको मुस्ताङ एयरको नाइनएनएएनओ कलसाइन भएको हेलिकप्टर शुक्रबार दिउँसो...

  • १८ कात्तिक, काठमाडौं । निकोलस भूसाल पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखाबाट पक्राउ गरेको हो । उनी गोरखा नगरपालिका-८ सरस्वति आश्रमबाट मंगलबार पक्राउ परेका हुन् । उनलाई अब प्रहरीले काठमाडौं लैजाने तयारी...

  • १३ कात्तिक, काठमाडौँ । विद्युतीय कारोबारसम्बन्धी मुद्दामा दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको छ । काभ्रेपलान्चोक जिल्ला अदालतका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई ५० हजार धरौटी लिएर छाड्न आदेश...

  • ३० असोज, काठमाडौँ । रियालिटी सो ‘एक्टिंग स्टार’को शीर्ष उपाधि नेपालगन्जकी नबिना रानाभाटले जितेकी छिन् । बुधबार साँझ आयोजित ग्रान्ड फिनालेमा अन्य प्रतियोगीलाईपछि पार्दै उनी विजेता घोषित हुन सफल भएकी हुन् । उनले आफ्नो अभिनयको जादुले दर्शक र निर्णायक...

  • २५ असोज, सुर्खेत । मध्यरात राउटे बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति १२ बजे लेकबेशी नगरपालिका-९ चौरासे नजिकैको जङ्गलमा बस्दै आएका राउटे समुदायको बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोजेको आरोपमा...

  • ११ असोज, काठमाडौँ । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना...