केही वर्ष अगाडि नायक राजेश हमालको एउटा बिषय निकै चर्चामा थियो । त्यो के भने, हमालले ‘भात’ खादैनन् । नायक हमाल आफैले आफूले ‘भात’ नखाने बताएका थिए । छायांकन सेटमा पनि हमाल खाना भन्दा पनि...
बाँकेकी चर्चित मोडल सुनिता दहितको नयाँ म्यूजिक भिडियोको सुटिङ सकिएको छ । बाँकेको गाभर भ्यालीमा छायाङ्कन गरीएको थारु म्यूजिक भिडियोमा सुनिता हट अवतारमा देखिनेछिन । गणेश चौधरी र सुनिता चौधरीको स्वरमा रहेको उक्त गितको म्यूजिक भिडियोमा सुनितासँगै मुकुन्द...
करिना कपुर एकपटक पुनः आमा बनेकी छिन् । उनले दोस्रो पटक आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् । आफ्नो भाइको स्वागतका लागि तैमुर पनि पूर्ण रुपमा तयार देखिएका छन् । करिनालाई शनिबार राती ब्रीच क्यान्डी...
पछिल्लो समय स्टेज तताउने नृत्य कलाकार तथा मोडल हुन्, रुविना अधिकारी । नेपालगन्ज धम्बुजीचोककी रुविनाले महजोडी लगायतका कलाकारसँग ‘नेपाल टुर’ गरिसकेकी छन् । पाँच सयभन्दा बढी स्टेज कार्यक्रम गरेकी उनले २०७० सालमा ‘बर्दिया बाँसगढी महोत्सव' मा नृत्य गरेर...
चलचित्र क्षेत्रमा लामो समय अभिनय गरेर योगदान दिएकी नायिका करिश्मा 'महानायिका' घोषित भएकी छन् । शनिवार आरके ईन्टरटेन्टमेन्ट ग्रुपद्वारा आयोजित प्रतिभा सम्मान कार्यक्रममा उनी 'महानायिका' घोषित भएकी हुन् । महानायक राजेश हमाल र सूचना तथा प्रविधि सञ्चार...
अभिनेत्री करिश्मा मानन्धरले ‘आत्मकथा’ ल्याउने भएकी छन् । उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी हुन् । आउँदो नयाँ वर्षभित्र आफुले आत्मकथा ल्याउने अभिनेत्री मानन्धरले बताइन् । ‘आत्मकथा ल्याउछु भनेको धेरै भयो । केही काम भएका...
राष्ट्रिय स्तरको स्लो डान्सको उपाधि कोहलपुरका प्रभात पोखरेलको जितेका छन् । जस्ट फिल दि डी डान्स एकेडेमी कोहलपुरले शनिबार नेपालगन्जमा आयोजना गरेको ‘किङ्ग मञ्च नेशनल नेभल स्लो डान्स च्याम्पियनसीप’मा पोखरेल प्रथम भएका हुन् । उनले ७५ हजार नगद पुरस्कार,...
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाबारे अमेरिकामा चलचित्र बन्ने भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामाको कम्पनी ‘हाइयर ग्राउन्ड’ले सन् २००३ मा इद डग्लासले लेखेको पुस्तक ‘तेन्जिङः...
विश्वप्रसिद्ध रेस्लर गाब्बी टफ्टले आफू समलिंगी भएको कुरा सार्वजनिक गरेका छन् । आफ्ना समर्थक र शुभचिन्तकहरुलाई सम्बोधन गर्दै गाब्बीले भनेका छन् 'यो मै हुँ । मेरो निर्लज्जता र निर्भयता ।' ४२ वर्षीया टफ्टले २००९ देखि २०१२ सम्म डब्लूडब्लूईमा स्टेज नेम टेलर...
स्रष्टाहरूले गत सोमबार (माघ १२ गते) नागरिक आन्दोलनले गरेको शान्तिपूर्ण बालुवाटार मार्चमा सरकारद्वारा भएको दमनको पनि विरोध तथा भर्त्सना गरेका छन् । वक्तव्य जारी गर्ने स्रष्टाहरूमा साहित्यकारहरू निनु चापागाईं, नारायण ढकाल, विमल निभा, श्रवण मुकारुङ, इस्माली,...