१४ मंसिर २०८०, बिहीबार

ब्रेकिंग न्युज


१४ मंसिर, काेहलपुर । कोहलपुर नगरपालिका वडा नं. ३ मदनचोकको एक घरमा गए राति आगलागी भएकाे छ । राति करिब १ बजेकाे समयमा भएकाे आगलागीबाट मानविय क्षति नभएपनि भौतिक क्षती भने भएको जिल्ला प्रशासन...

  • १० मंसिर, नेपालगन्ज । आईतबार नेपालगन्जमा भएको सडक दुर्घटनामा पारी एक महिलाको मृत्यु भएको छ । बेलुका ६ बजेको समयमा स्थानिय धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका १७ की शालनी पाठकको मृत्यु भएको हो । जेब्राक्रसबाट बाटो काट्ने...

  • १० मंसिर, नेपालगन्ज । नेपालगन्जको धम्बोझी चोक नजिकै ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ । बेलुका ६ बजेको समयमा धम्बोजी नजिकै जेब्राक्रसमा पेट्रोल बोक्ने ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका १७ की शालनी पाठकको मृत्यु भएको हो । ट्याङ्करको...

  • २७ कात्तिक, काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । टिकटकबाट सामाजिक सद्‍भाव...

  • २४ कात्तिक, कोहलपुर । कोहलपुर नगरपालिकाले यहि मंगलबार प्लास्टिकका फूल तथा माला बिक्री वितरण नगर्नु भन्दै सूचना जारी गर्‍यो । हिन्दु नेपालीको महान चाड तिहारलाई लक्ष्य गरी बजारमा प्लास्टिकका फूल तथा माला बिक्री वितरण नगर्न नगपालीकाले सार्वजनिक सूचना...

  • १९ कात्तिक, काठमाडौँ । टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधिको छिनोफानो सुपर ओभरबाट हुने भएको छ । दुबै टोलीले बनाएको रन बराबरी भएपछि खेल सुपर ओभरमा गएको हो । फाइनल खेलमा टस जिती पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको...

  • १९ कात्तिक, काठमाडौं । सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । ‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ...

  • १८ कात्तिक, जाजरकोट । भूकम्प प्रभावित रूकुम पश्चिममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर घाइतेहरूलाई भेटेका छन्। शनिबार मध्याह्न रूकुमको सानीभेरी अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले भूकम्पमा परी घाइते भएकाहरूलाई भेटेको...

  • १८ कात्तिक, काठमाडौं । भुकम्प प्रभावित क्षेत्रकाे अनुगमनमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेकाे हेलिकप्टरले ७ जना घाईतेकाे उद्दार गरेकाे छ । जाजरकाेटबाट रूकुम जाने क्रममा प्रधानमन्त्री प्रचण्ड चढेकाे हेलिकप्टरले ७ जना बिरामिसँगै बिरामि...

  • १८ कात्तिक, जाजरकाेट । शुक्रवार राती आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका १८ र सानी...