कोहलपुर ग्यालरीले कालिकोटका आगलागी पिडित घरपरीवारलाई खाद्यान्न सहयोग गरेको छ । कालिकोटको दलित वस्तीमा भएको आगलागीबाट विस्थापीत भएका १४ परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरीएको...
वीरेन्द्रनगर नगरपालिका-६ पिपलचौतारा नजिक एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । उनको बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाबारे दिउँसो ४ बजेपछि मात्रै विवरण आउने आउन सक्ने जिल्ला प्रहरीका कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक...
कालीकोटको नरहरिनाथ गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । रास्कोट नगरपालिकाबाट मान्मा जाँदै गरेको प१ल २३ नम्बरको जिप नरहरिनाथ गाउँपालिकाको लालिघाटमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली...
आर्थिक प्रलोभनमा परी परीक्षामा सामेल नै नभएका विद्यार्थीलाई आफूखुसी नम्बर दिएर पास गराएको निष्कर्षसहित मध्यपश्चिम विश्वविद्यालयले इन्जिनियरिङतर्फको स्नातकोत्तर कार्यक्रमका निर्देशक एवम् उपप्राध्यापक विश्वनाथ यादवलाई बर्खास्त गरेको छ । परीक्षामा...
राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाइ पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल संचालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । अदालतका न्यायाधीश...
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपाली काँग्रेस सुर्खेतका नेता वेदु गिरीको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका गिरीको शनिबार निधन भएको हो । ४८ वर्षीय गिरी भेरीगंगा नगरपालिकाका पार्टी सभापति समेत हुन् । केही समय पहिला एपेण्डीसाइटको...
सुर्खेतमा फेरि असार १७ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर महतले केही खुकुलो पारी एक हप्ताका लागि थप्ने निर्णय भएको जानकारी दिए । कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासनले वैशाख १४ गते...
जाजरकोटको भेरी नगरपालिका वडा न. २ का जनप्रतिनिधि शर्मिला वि.क. (महर) को शंकास्पद मृत्यु भएको छ । दलित महिला सदस्य ६२ वर्षिया विक मंगलबार दिउँसो घाईते अवस्थामा फेला परेकी थिईन । बैठककालागि बाहुनथानामा रहेको वडा कार्यालयमा जाँदै गर्दा बाटोमा घाईते अवस्थामा...
सल्यान सदरमुकाम देखि एक डेढ घण्टाको गाडी यात्रा पछि पुगिन्छ वागचौर नगरपालीकाको थारमारे वजार । उसो त सल्यानको सदरमुकाम पछि व्यापारीक, राजनितीक र शैक्षिक हिसावले प्रमुख केन्द्र पनी हो थारमारे बजार । राप्ति राजमार्गले विचबाटै चिरेर गएको भएर पनी होला आवत...
नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बिष्टको भेन्टिलेटरमा...