प्रदेश नं. ६


२६ फागुन, सुर्खेत । सुर्खेतकी किशोरी इनिशा विकको हत्या प्रकरणको रहस्य अझै खुलेको छैन । पीडित परिवारले दोषीलाई उन्मुक्ति दिने प्रयास गरिएको जनाउँदै सशक्त आन्दोलनको चेतावनी दिएकाले...

  • २० माघ, सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनामा रहेको सब-स्टेसनमा विद्युत् चार्ज गरी सञ्चालनमा ल्याइएको हो । कोहलपुर-सुर्खेत-दैलेख...

  • १६ माघ, सल्यान । जुम्लाबाट बिरामी लिएर नेपालगन्जका लागि उडेको हेलिकप्टर सल्यानको कालीमाटी गाउँपालिका ७ घुइयाबारीमा अवतरण भएको छ । जुम्लाबाट हृदयघातका बिरामी लिएर सुर्खेत हुँदै आएको मुस्ताङ एयरको नाइनएनएएनओ कलसाइन भएको हेलिकप्टर शुक्रबार दिउँसो...

  • २५ असोज, सुर्खेत । मध्यरात राउटे बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति १२ बजे लेकबेशी नगरपालिका-९ चौरासे नजिकैको जङ्गलमा बस्दै आएका राउटे समुदायको बस्तीमा छिरेर दुर्व्यवहार गर्न खोजेको आरोपमा...

  • १२ असोज, काठमाडौं । राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा मा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको छ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको...

  • ३१ भदौ, कोहलपुर । मजदुरीका लागि भारतमा रहेका चारजना नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ। भारतको हिमाचल प्रदेशको सिमला कोटखाईमा भएको जिप दुर्घटनामा परी सल्यानका कुमाख गाउँपालिकाका चारजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा एकै परिवारका तीनजना छन्। सोमबार...

  • २८ भदौ, नेपालगन्ज । जेनजी आन्दोलनका क्रममा नेपालगञ्ज बाल सुधार गृह र काठमाडौं डिल्लीबजार कारागारबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीसकोट नगरपालिका-३ रुकुमपश्चिम गोतामकोट निवासी कर्तव्य ज्यान मुद्दाका कैदी...

  • ३१ साउन, जुम्ला । शनिबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत एक बिरामीको मृत्यु भयो । उपचारको क्रममा प्रतिष्ठानमा उपचाररत हिमा गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डिकेसनाथ योगीको मृत्यु भएको हो । योगीको मृत्यु पछि आफन्तहरुले...

  • २१ साउन, जाजरकोट । जाजरकोटमा घाँस काट्न गएको बेला भीरबाट लडेर एक बालकको मृत्यु भएको छ । नलगाड नगरपालिका-१०, ध्यारगाउँका १७ वर्षीय हरिबहादुर विकको बुधबार बिहान मृत्यु भएको हो । स्थानीय प्रेमबहादुर बोहोराका अनुसार घाँसक काट्न भीरमा गएका विकको लडेर घटनास्थलमै...

  • २१ साउन, रोल्पा । माओवादीपीडित भन्दै अमेरिका जान नेपाली कांग्रेसको छाप र लेटरप्याड दुरुपयोग गरिएको खुलासा भएको छ । कांग्रेस जिल्ला कार्यसमिति रोल्पाले आज विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । विभिन्न व्यक्तिहरुले आफू कांग्रेसको सदस्य भएको र पार्टीको...