२४ माघ, राँझा । बाँकेमा सडक सुरक्षा सचेतनाका लागि जागरण अभियान सञ्चालन गरिने भएको छ । बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात मजदुर तथा व्यवसायीहरूसँगको सहकार्यमा जिल्लाभर...
२५ माघ, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा स्थानीयको कुटपिटबाट एक २० वर्षीय युवकको मृत्यु भएको छ । स्थानीयको कुटपिटबाट जानकी गाउँपालिका १ बढैयाका २० वर्षीय युवा मुनिर खाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज प्रहरी...
२३ माघ, नेपालगन्ज । भेरी अस्पताल विकास समितिले पुर्णता पाएसँगै अस्पतालमा रहेको अत्याधुनिक करिब २४ करोडको एमआरआई (म्याग्नेटिक रेजोनेन्स इमेजिङ) मेसिन संचालनमा ल्याइने भएको छ । मंगलबार बसेको अस्पताल विकास समितिको बैठकले तत्काल सो मेसिन संचालनमा ल्याउने...
२३ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको एक चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको छ । उपभोक्ताको हित विपरीत सञ्चालनमा आएको कोहलपुरस्थित मामा भान्जा चाउमिन तथा सस उद्योगलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका...
२२ माघ, कोहलपुर । कोहलपुर ८ पिपरी नयाँ बस्तीकी ममता साह टमटाको जिवनरक्षाका लागि ममताका घरपरिवार र आफन्तहरुले सहयोगको याचना गरेका छन । सात वर्ष अघि स्थानिय सुमन साहसँग प्रेम बिवाहमा बाधिएकी ममताको दम्पत्ती रोजगारीकालागी भारतको अम्दावाद गएका थिए । बिस्तारै...
२२ माघ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकास्थित गैरागाँउ नर्सरीमा एक जना छात्रालाई सामुहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। घरबाट स्कुलको होस्टेल जान लागेकी कक्षा १० मा अध्ययनरत १५ वर्षीया छात्रालाई फकाएर शनिबार बेलुकी...
२२ माघ, नेपालगन्ज । स्थानिय तहले तत्काल संचारमैत्री निति बनाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाँके शाखाले सोमबार आयोजना गरेको मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको...
२२ माघ, कोहलपुर । प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसका अवसरमा बाँकेका चार जना पत्रकारलाई पुरस्कृत गरीएको छ । स्थापना दिवसरको अवसरमा नेपालगन्ज र कोहलपुरमा आयोजना गरीएका दुई छुट्टाछुट्टै कार्यक्रममा पत्रकारहरुलाई पुरस्कृत गरीएको हो । प्रेस चौतारी...
२२ माघ, नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा हुन लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ मा ९ जना नोबेल पुरस्कार विजेताहरू फागुनमा आउने भएका छन् । फागुन २७ देखि २९ सम्म सञ्चालन...
२१ माघ, कोहलपुर । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कन्चनपुर महेन्द्रनगर नगरपालिका-३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत...