प्रदेश नं. ५


१ फागुन, नेपालगन्ज । नेपालगन्ज देखि जनकपुरसम्म सिधा उडान सेवा सुरू हुने भएकाे छ । जनकपुरको जानकी मन्दिर दर्शन गर्न जाने र जनकपुरबाट नेपालगन्जको बागेश्वरी मन्दिरसहित भारतको अयोध्यास्थित...

  • २९ माघ, काेहलपुर । बर्दियाको बासगढी नगरपालिका ८ लक्ष्मणा नजिकै स्कुल बस दुर्घटनामा परेको छ । मधुवन नगरपालिका वडा नं.१ सुर्यपटुवास्थित त्रिभुवन माध्यामिक बिद्यालयको भे १ ख २२४४ नम्वरको बस दुर्घटनामा परेको हाे । दुर्घटनामा घाइते भएका ७ जनालाई बासगढी...

  • २९ माघ, खजुरा । फागुन १ अर्थात् जनयुद्ध दिवसको दिन बाँकेको खजुरा गाउँपालिकाले सार्वजनिक बिदा दिने भएको छ। खजुरा गाउँपालिकाको २८ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले फागनु १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष...

  • २९ माघ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले शारीरिक अपाङ्गता भएकी महिलालाई जबर्जस्तीकरणी गरी फरार भएका एक ब्यक्तलिाई पक्राउ गरेको छ । शारीरिक अपाङ्गता भएकी कोहलपुरका ३० वर्षीया महिलालाई जर्बजस्तीकरणी गरी फरार भएका गोदावरी नगरपालिका ५, नहरटोल...

  • २९ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला स्मृती यू-१९ महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो दिन सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन्। सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित...

  • २९ माघ, काेहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर...

  • २८ माघ, काेहलपुर । तराईमा जाडाे केही कम हुँदै गएकाे छ । माघकाे अन्तिम सातासम्म आईपुग्दा दिउँसाे केही तापक्रम बढेपनि बिहान-साँझ भने चिसाे कायमै नै छ । तर आईतबार साँझ भने काेहलपुरकाे माहाेल तातिएकाे छ । काेहलपुरमा जारी प्रादेशिक महाेत्सवका कारण काेहलपुरकाे...

  • २८ माघ, नेपालगन्ज । बाँके जिल्ला फुटबल सङ्घले जिभिएन स्कुललाई दुई वर्षको लागि खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बाँके जिल्ला फुटबल सङ्घको शनिबार बसेको बैठकले प्रतियोगिताको दौरान जिभिएन टिमका अफिसियल, प्रशिक्षक र खेलाडीले खेल भावना विपरीतको क्रियाकलाप...

  • २८ माघ, काेहलपुर । बाँकेको कोहलपुरमा जारी "सुशील कोइराला मेमोरियल यू-१९ महिला क्रिकेट प्रतियोगिता" अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्। आजको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी...

  • २८ माघ, काेहलपुर । नेपाली सेनामा भर्ती गराइदिन्छु भनी ठगी गर्ने एक जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुर र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले पक्राउ गरेको छ । नेपाली सेनामा भर्ती गराइदिने भनी ४ लाख रकम लिएर फरार रहेका सुरेश कुमार थापालाई...